Advertisement
Advertisement

चौथो डेउ कप फुटसल प्रतियोगिताको अन्तिम तयारी पुरा टाइसिट वितरण सहित 

Advertisement
Advertisement

चौथो डेउ कप फुटसल प्रतियोगिताको अन्तिम तयारी पुरा टाइसिट वितरण सहित 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा “खेलकुद कोष स्थापनार्थ” यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुन गइरहेको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको “चौथो डेउ फुट्सल कप 2023” को अन्तिम तयारी पुरा भएको छ।

बिहान ८ बजे देखि सुरुवात हुने प्रतियोगितामा 32 ओटा टिम सहभागी छन्।आयोजकले टाइसिट र नियमहरू निकाल्दै पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे सुरुवात गरेर टाइसिट अनुसार फाइनल खेल ४ बजे सकाउने छन्।

 खेलको टाइसिट निम्नानुसार छ:

खेलको नियम निम्नानुसार छ:

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको Fair team ले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक जय राइले जानकारी दिनुभयो।

प्रतियोगितामा सहभागी टिम:

डेउ एफ सी द्वारा आयोजना गरिने उक्त प्रतियोगिता कोरियामा हाल सम्म कै सर्वाधिक धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता रहेको संरक्षक नरेश श्रीस मगरले बताउदै दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटसल क्लब तथा खेलाडी शुभचिन्तक हरुलाई समयमै प्रतियोगितामा सहभागी हुन हार्दिक अपिल समेत गर्नुभएको छ।।

 सम्पर्क : 

Jay Rai 01059307805

Naresh Magar 010-2920-5696

Raj Man Utd 010-2186-0346

Biren Regmi 010-3421-2744

Dambar Gurung 010-2588-8755

 स्थान : 경상남도 김해시 김해 대로 1798

(초은 픗살 파크)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×