चौथो डेउ कप फुटसल प्रतियोगिताको अन्तिम तयारी पुरा टाइसिट वितरण सहित
चौथो डेउ कप फुटसल प्रतियोगिताको अन्तिम तयारी पुरा टाइसिट वितरण सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुन गइरहेको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" को अन्तिम तयारी पुरा भएको छ।
बिहान ८ बजे देखि सुरुवात हुने प्रतियोगितामा 32 ओटा टिम सहभागी छन्।आयोजकले टाइसिट र नियमहरू निकाल्दै पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे सुरुवात गरेर टाइसिट अनुसार फाइनल खेल ४ बजे सकाउने छन्।
खेलको टाइसिट निम्नानुसार छ:
खेलको नियम निम्नानुसार छ:
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन व...

