हवाई बीमाको इतिहासमा सर्वाधिक महंगो बीमा दावी भुक्तानी बोईङ ७८७ इथोपियन एयरलाइन्स (२०१९ को दुर्घटना) घट्नालाई लिईन्छ । त्यसपछिको सर्वाधिक महंगो बीमा दावी भुक्तानीको रुपमा हालै कोरियाको मुहान अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घट्नामा परेको घट्नालाई हेरिएको छ ।
वित्तीय अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाका पीडितहरूको सुरक्षाका लागि बीमाको क्षतिपूर्ति सीमा एक अर्ब डलर नेपाली रुपैयाँ एक खर्ब ३५ अर्ब (करिब १.४७२ ट्रिलियन वोन) तोकिएको बताएका छन् । सो बाहेक जहाजको मूल्य समेतको आधारमा एक खर्ब ३९ अर्ब भन्दा बढि नेपाली रुपैयाँको बीमा दावी पर्ने प्रारम्भिक रुपमा देखिएको छ । यद्यपि दुर्घटनामा निधन भएका पीडित यात्रुका आफन्तहरुको एक्चुरी भ्यालुएशन गराउनु परेमा थप अर्बौ रुपैयाँ बढ्नेछ ।
कोरियाको चर्चित आर्थिक मिडिया मेल बिजनेस न्यूजपे...
१५ पुष २०८१, सोमबार ०६:०२१५ पुष २०८१, सोमबार ०६:०२१५ पुष २०८१, सोमबार ०६:०२ by विशाल श्रेष्ठNo Comments
महेश भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज दक्षिण कोरियाको कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार भएको समाजको अठारौं साधारणसभा एवं अधिवेशन मार्फत भट्टको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको हो।
कोरियाको राजधानी सौलमा बिहान ११ बजेदेखि कार्यसमितिको १८औ अधिवेशन भएको थियो। अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दा वरिष्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट, महासचिवमा नवराज तिमिल्सिना, सचीवद्वयमा तिर्थराज पनेरू र कमल बिष्ट कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्। जिल्ला संयोजकहरुमा बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार रहेका छन्।सस्थामा एकदमै सकृय निबर्तमान उपाध्यक्ष बिकास बोहोराले बरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दिएतापनी सुपको कार्यसमितिमा भने पर्न सकेनन...
११ पुष २०८१, बिहीबार १४:२३११ पुष २०८१, बिहीबार १४:२३११ पुष २०८१, बिहीबार १४:२३ by विशाल श्रेष्ठNo Comments
कोरियन वन 2009 को विश्वव्यापी वित्तीय संकट पछि पहिलो पटक सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।
डलर अझै वलियो हुनु,देशको आर्थिक वृद्धि न्युन र पछिल्लो राजनीतिक घटनाक्रमले यो समस्या आएको हुन सक्ने विज्ञहरुले बताएका छन ।
बिहान ११ बजेसम्म, कोरियाली वोन प्रति डलर १,४४९.५ मा व्यापार भइरहेको थियो र ३:३० बजे सम्म कोरियन वोन प्रति डलर १,४६४.८ मा मापन गरिएको थियो । यो मार्च 16, 2009 मा रेकर्ड गरिएको 1,488 वोन पछिको सबैभन्दा कम स्तर हो।
डिसेम्बर 3 मा राष्ट्रपति युन सुक येओलले अल्पकालीन मार्शल ल घोषणा गरेपछि स्थानीय मुद्रा ग्रीनब्याकको बिरूद्ध विशेष रूपमा कमजोर भएको थियो। त्यसबेलादेखि 1,430 स्तरको वरिपरि रहेको थियो।
फेडरल ओपन मार्केट कमिटी (FOMC) ले बुधबार (अमेरिकी समय अनुसार) आफ्नो बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशतले घटाएर ४.२५ देखि ४.५० प्रतिशतको दायरामा ल्याएको छ ।
अर्थमन्त्री चोई सा...
११ पुष २०८१, बिहीबार १२:४५११ पुष २०८१, बिहीबार १२:४५११ पुष २०८१, बिहीबार १२:४५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःदक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत डा.शिवमाया तुम्बाहाङ्फे यही शनिबार अथवा डिसेम्बर २८ तारिखका दिन बिहान १०:३० बजे दक्षिण कोरिया आइपुग्नुहुने भएको छ।
नेपाल सरकारका पूर्वमन्त्री तथा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे नेपाल सरकारद्वारा दक्षिण कोरियाका लागि महामहिम राजदूतमा नियुक्त भई आफ्नो कार्यभार सम्हाल्न ३ सदस्य टोली सहित शनिबार इन्छन् अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुहुने भएको हो।
महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले पुस ८ गते औपचारिक रूपमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपतिको कार्यालय महाराजगंजमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो।
महामहिम राजदुतको स्वागत स्वरुप आइतबार संयुक्त राजनीतिक दलको तर्फबाट स्वागत कार्यक्रम समेत राखिएको छ।
तेह्रथुम जिल्लामा सन १९६४ मा जन्मनुभएर झाप...
११ पुष २०८१, बिहीबार ११:५४११ पुष २०८१, बिहीबार ११:५४११ पुष २०८१, बिहीबार ११:५४ by विशाल श्रेष्ठNo Comments
विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो।
अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले ‘डेटिङ’ कार्यक्रम आयोजना गर्न थालेको छ। अत्यधिक न्यून प्रजनन र विवाहदरसँग जुधिरहेको दक्षिण कोरियामा जोडीहरूबीच हुने भेटवार्ताले नयाँ बाटो अपनाएको छ।
दक्षिण कोरिया हाल ‘विवाह र जन्मदर’ संकटको सामना गर्दैछ। विश्वमै सबैभन्दा कम प्रजनन दर रहेको यस देशमा महिलाको औसत प्रजनन दर ०.७२ मात्र छ। विवाह दर घट्दै गएपछि सरकारले यो समस्यालाई समाधान गर्न कदम चालेको छ।बीबीसीका अनुसार दक्षिण कोरियामा विवाह दर ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुगेको छ। सन् २०२३ मा एक दशकअघिको तुलनामा विवाह ४० प्रतिशतले घटेको देखियो। त्यहाँका युवा पुस्तामा विवाह ढिला गर्ने वा विवाह नगर्ने प्रवृत्ति बढिरहेको छ। साथै, प्रजनन ...
१० पुष २०८१, बुधबार १०:५९१० पुष २०८१, बुधबार १०:५९१० पुष २०८१, बुधबार १०:५९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।
पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय तथा पूर्वी नेपाल समाज अन्तर्गतका संस्था हरूको सहकार्यमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका हुने “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।
आयोजकले नेपालका चर्चित ख्याति प्राप्त राष्ट्रिय कलाकार गायिका आस्था राउतको साथमा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। सउल स्थित 성동 나이트클럽 मा नेपालबाट आमन्त्रित कलाकार आस्था राउतसँगै डिजे रमेश र स्थानीय कलाकारह...
१० पुष २०८१, बुधबार ०१:५४१० पुष २०८१, बुधबार ०१:५४१० पुष २०८१, बुधबार ०१:५४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले कोरियन नया बर्ष सलनालको अवसर पारेर आकस्मिक कोष संचालनार्थ जनवरी २८ तारिखका दिन सउलमा “सलनाल नाइट डान्स पार्टी २०२५” आयोजना गर्नेभएको छ।
पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको पहिलो दिन जनवरी २८ तारिख मङ्गलबार हुने भोजपुर परिवार दक्षिण कोरियाको “सलनाल नाइट डान्स पार्टी २०२५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गर्दै कार्यक्रम हुने जनाइएको हो।
भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले पूर्वी नेपाल समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।सलनालक...
८ पुष २०८१, सोमबार १४:४१८ पुष २०८१, सोमबार १४:४१८ पुष २०८१, सोमबार १४:४१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ छल्लादो साखादक्षिण कोरियाले डिसेम्बर २९ तारिख मोक्पोमा “चासोक तङनाम” मनाउने भएको छ।
“जुन दिनसम्म हामीसँग हाम्रो मौलिकता रहन्छ,त्यस दिनसम्म मात्र हामी हाम्रो जीवनको मालिक रहन्छौ” भन्ने मूल नाराका साथ कि.या.चु छल्लादो साखा दक्षिण कोरियाले डिसेम्बर २९ तारिक आइतबार दिनको १२ बजेबाट मोक्पो स्थित 전라남도 영암군 삼호읍 신황로 135-53 (축성암 (영암) 도서관 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच 'यालाङ',च्याब्रुङ 'के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू स...
८ पुष २०८१, सोमबार १३:२३८ पुष २०८१, सोमबार १३:२३८ पुष २०८१, सोमबार १३:२३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन हुने “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।
आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको साथमा सामाजिक कल्याणकारी सहयोगार्थ कार्यक्रम आयोजना गर्न...
५ पुष २०८१, शुक्रबार ०८:०५५ पुष २०८१, शुक्रबार ०८:०५५ पुष २०८१, शुक्रबार ०८:०५ by विशाल श्रेष्ठNo Comments
२०२५ मा ईपिएस अन्तर्गत प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार निर्धारण गरिएको छ। आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको बैठकले कोटा निर्धारण गरेको हो ।
प्रवासी श्रमिक नीति समितिको बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ । माथिको कोटा सकीए आवश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना थप्ने बैठकले निर्धारण गरेको छ।
यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन। २०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो। गत अ...