Advertisement
Advertisement

किरात याक्थुङ चुम्लुङ छल्लादो साखा दक्षिण कोरियाले डिसेम्बर २९ मा “चासोक तङनाम” मनाउने

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ छल्लादो साखा‌दक्षिण कोरियाले डिसेम्बर २९ तारिख मोक्पोमा “चासोक तङनाम” मनाउने भएको छ।

“जुन दिनसम्म हामीसँग हाम्रो मौलिकता रहन्छ,त्यस दिनसम्म मात्र हामी हाम्रो जीवनको मालिक रहन्छौ” भन्ने मूल नाराका साथ कि.या.चु छल्लादो साखा दक्षिण कोरियाले डिसेम्बर २९ तारिक आइतबार दिनको १२ बजेबाट मोक्पो स्थित 전라남도 영암군 삼호읍 신황로 135-53 (축성암 (영암) 도서관 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच ‘यालाङ’,च्याब्रुङ ‘के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

विगतको बर्षहरु झै यो बर्ष पनि आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुन लागेको कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि याक्थुङ तथा गैर याक्थुङ महानुभाबहरु लगायत दक्षिण कोरियामा विभिन्न सिलसिलामा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×