Advertisement
Advertisement

Day: ८ पुष २०८१, सोमबार १४:४१

किरात याक्थुङ चुम्लुङ छल्लादो साखा दक्षिण कोरियाले डिसेम्बर २९ मा “चासोक तङनाम” मनाउने

किरात याक्थुङ चुम्लुङ छल्लादो साखा दक्षिण कोरियाले डिसेम्बर २९ मा “चासोक तङनाम” मनाउने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ छल्लादो साखा‌दक्षिण कोरियाले डिसेम्बर २९ तारिख मोक्पोमा “चासोक तङनाम” मनाउने भएको छ। “जुन दिनसम्म हामीसँग हाम्रो मौलिकता रहन्छ,त्यस दिनसम्म मात्र हामी हाम्रो जीवनको मालिक रहन्छौ” भन्ने मूल नाराका साथ कि.या.चु छल्लादो साखा दक्षिण कोरियाले डिसेम्बर २९ तारिक आइतबार दिनको १२ बजेबाट मोक्पो स्थित 전라남도 영암군 삼호읍 신황로 135-53 (축성암 (영암) 도서관 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच 'यालाङ',च्याब्रुङ 'के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू स...
सलनालमा हुने खोटाङ सेवा समाजको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर सार्बजनिक

सलनालमा हुने खोटाङ सेवा समाजको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर सार्बजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन हुने “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो। आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको साथमा सामाजिक कल्याणकारी सहयोगार्थ कार्यक्रम आयोजना गर्न...
रारा साँगीतिक  सौगात भाग-१ को नाफा एक करोड बिस लाख,फोटो फ्रेम बनाइ कबुल गरेको रकम एक करोड पाच लाख अझै उठ्नै बाँकी

रारा साँगीतिक सौगात भाग-१ को नाफा एक करोड बिस लाख,फोटो फ्रेम बनाइ कबुल गरेको रकम एक करोड पाच लाख अझै उठ्नै बाँकी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा छुसकमा भएको  “रारा सांगीतिक सौगात भाग १”को आर्थिक प्रतिवेदन आईतवारका दिन  सउलमा एक कार्यक्रम सार्वजनिक गरिएको छ। सार्वजनिक   आर्थिक प्रतिबेदन अनुसार कार्यक्रमको सबै खर्च कटाएर नाफा एक करोड बिस लाख माथि भएको र फोटो फ्रेम बनाइ कबुल गरेको रकम एक करोड पाच लाख उठ्नै बाँकी रहेको बताइएको छ।  कोरियाली महान चाड छुसक को अवसरमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न  बृहत सांस्कृतिक कार्यक्रमको आर्थिक प्रतिवेदन दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा आइतबारका दिन एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो। नेपाली दूतावास सियोल, दक्षिण कोरियाका कार्यवाहक महामहिम राजदूत पुष्पराज भट्टराईज्यूको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष धर्मराज तिवारीले गर्नु भएको थियो ।  कोरियामा रहेका बिभिन्न नेपाली संघसंस्थाक...
आजको राशिफल : २०८१ पुस ८ गते सोमबार

आजको राशिफल : २०८१ पुस ८ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ। प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढार्ई लेखाईमा ध्यान केन्द्रित हुनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा स...