Advertisement
Advertisement

सलनालमा हुने खोटाङ सेवा समाजको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर सार्बजनिक

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन हुने “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।

आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको साथमा सामाजिक कल्याणकारी सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। 서울특별시 강남구 태헬란로 7길 32(국깅원) मा नेपालबाट आमन्त्रित कलाकारहरू र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम स्थल सम्म पुग्नको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ। दिउसो १ बजे बाट सुरु हुने कार्यक्रमको प्रवेश शुल्क ४० हजार वन रहेको छ।

“खोटाङ हलेसी सांगीतिक सौगात भाग-५”कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको‌ बताउँदै कार्यक्रमलाइ सफल पार्न आर्थिक,नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा प्रत्यक्ष उपस्थिति भइ भब्य मनोरञ्जन लिनुहुन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली हरूमा आयोजकले अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×