Advertisement
Advertisement

दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदूत शनिबार दक्षिण कोरिया आइपुग्नुहुँदै

Advertisement
Advertisement

विशाल आवाजःदक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत डा.शिवमाया तुम्बाहाङ्फे यही शनिबार अथवा डिसेम्बर २८ तारिखका दिन बिहान ‌१०:३० बजे दक्षिण कोरिया आइपुग्नुहुने भएको छ। 

नेपाल सरकारका पूर्वमन्त्री तथा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे नेपाल सरकारद्वारा दक्षिण कोरियाका लागि महामहिम राजदूतमा नियुक्त भई आफ्नो कार्यभार सम्हाल्न ३ सदस्य टोली सहित शनिबार इन्छन् अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुहुने भएको हो। 

महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले  पुस ८ गते औपचारिक रूपमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपतिको कार्यालय महाराजगंजमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको  हो। 

महामहिम राजदुतको स्वागत स्वरुप आइतबार संयुक्त राजनीतिक दलको तर्फबाट स्वागत कार्यक्रम समेत राखिएको छ।


तेह्रथुम जिल्लामा सन १९६४ मा जन्मनुभएर झापामा अध्ययन गरी त्रिभुवन विश्वबिद्यालय बाट राजनीतिशास्त्रमा पिएचडी गर्नुभएकी तुम्बाहाङ्फे नेकपा एमालेको स्थायी कमिटी सदस्य इलाम जिल्ला इन्चार्ज हुनुहुन्छ ।नेकपा एमालेको केन्द्रिय कार्यालयमा सन २०१४ देखी २०१७ सम्म काम गरिसकेको अनुभब बटुल्नुभएकी तुम्बाहाङ्फे यस अघी केपि ओली प्रधानमन्त्री हुँदा सन २०१८ मार्च १५ देखी २०२० जनवरी २० सम्म उपसभामुख ,सन २०२० फेब्रुअरी १७ देखी डिसेम्बर २५ सम्म कानुन न्याय तथा ससदिय मामिला मन्त्री र केपिओली नै प्रधानमन्त्री हुँदा सन २०२० डिसेम्बर २५ देखी २०२१ जुन ४ सम्म भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्री भइसक्नु भएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×