Advertisement
Advertisement

Breaking news 1

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा निर्दोष शिव चयन

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा निर्दोष शिव चयन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, रचना, समाचार
विशाल आवाज: नेपाली मुक्तकको विकास र विस्तारका लागि स्थापित नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आइतबार भर्चुअल माध्यम जुमबाट सम्पन्न पाँचौं अधिवेशनबाट निर्दोष शिवको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ।  कार्यवाहक अध्यक्ष निर्दोष शिवको सभापतित्वमा सम्पन्न पाँचौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल मुक्तक प्रतिष्ठान का केन्द्रीय अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो भने दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका साहित्य क्षेत्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति समेत रहेको थियो। दुर्गा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाश पाठकले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको प्रगति विवरण दीपकराज बन्जाडेले प्रस्तुत गर्नुभएको थियो। रामचन्द्र शर्मा संयोजक अनि लोकराज शर्मा र विष्णु वाग्ले सदस्य रहेको निर्वाचन समितिले निर्दोष शिवको अध्यक्षतामा ...
दक्षिण कोरियामा ९० मिनेटको अनौठो प्रतियोगिता : केही नगर्नुस्, पुरस्कार जित्नुस्

दक्षिण कोरियामा ९० मिनेटको अनौठो प्रतियोगिता : केही नगर्नुस्, पुरस्कार जित्नुस्

Breaking News, Breaking news 1, Breaking news 2, खेल, खेलकुद, भर्खरै
  वर्तमान समयमा मानिसहरू डिजिटल लतमा फसेका छन् । स्मार्टफोन लगायतका डिजिटल डिभाइसमा टाँस्सिइरहने बानीमा मानिसमा विभिन्न समस्याहरु पनि निम्त्याइरहेको छ । यही परिप्रेक्ष्यमा दक्षिण कोरियाले मोबाइल फोनको लत छुटाउनका लागि एउटा अनौठो उपायको खोजी गरेको छ । दक्षिण कोरियामा हरेक वर्ष एउटा यस्तो प्रतियोगिता गरिन्छ जसलाई स्पेस आउट भनिन्छ । ९० मिनेटसम्म आफैंसँग समय बिताउने उक्त प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले ९० मिनेटसम्म केही पनि नगरिकनै बस्नुपर्छ । उक्त अवधिमा प्रतिस्पर्धीहरूले कुनै कुराकानी, हिंडडुल वा कुनै विद्युतीय सामानको प्रयोग पनि गर्न पाउँदैनन् । उनीहरू केवल शान्त ढंगले बस्नुपर्छ र आफ्नो मुटुको धड्कलाई अधिकाधिक नियन्त्रण गर्नुपर्छ । स्पेस आउट प्रतियोगितामा मुटुको चालको मापनका आधारमा विजेताको छनोट गरिन्छ । मुटुको धड्कन दर अर्थात् हार्ट रेट सबैभन्दा स्थिर हुने व्यक्ति नै...
दक्षिण कोरियामा खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता हुने

दक्षिण कोरियामा खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
डायस्पोरामा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता गर्नेभएको छ ।  कोरियाको ख्यङ्गीदो प्रान्तका ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिन क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाजले कोरियन नयाँवर्ष सलनालको पूर्वसन्ध्यामा आउँदो जनवरी १९, २०२५ मा उक्त प्रतियोगिता गर्ने भएको छ ।   संस्थाका सल्लाहकार कवि आर एन अधिकारीको संयोजकत्वमा हुने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने कवितालाई क्रमश: ३ लाख वन, २ लाख वन र १ लाख वन प्रदान गरिने छ ।   प्रतियोगिता सम्बन्धि बाँकी जानकारी छिट्टै प्रकाशन गरिने संस्थाका महासचिव ह्यारी बोण्डले जानकारी दिनुभयो ।कोरियामा रहेर नेपाली कवितामा कलम चलाउने सम्पुर्ण कविहरुला...
स्याङ्जा परिवार दक्षिण कोरियाले अक्षय कोष स्थापनार्थ ब्याडमिन्टन प्रतियोगिता गर्दै।

स्याङ्जा परिवार दक्षिण कोरियाले अक्षय कोष स्थापनार्थ ब्याडमिन्टन प्रतियोगिता गर्दै।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, भर्खरै
सौल दक्षिण कोरिया मिन बि क:स्याङ्जा परिवार दक्षिण कोरियाले अक्षय कोष स्थापनार्थ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। यहि डिसेम्बर २९ तारिकका दिनमा ख्यांगीदोको ह्वासङ ओसानमा प्रतियोगिता हुन लागेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष सुशील गुरुङ्गले जानकारी दिनुभयो। सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा अग्रणी संस्था स्याङ्जा परिवारले बिगतमा विभिन्न खेलको आयोजना गर्ने गरेको भएपनि ब्याडमिन्टन प्रतियोगिता भने पहिलो पटक गर्न लागेको हो। यसबाट संकलिन मुनाफालाई अक्षयकोषको रुपमा खडा गरि स्याङ्जा जिल्लाभरिका सामुदायिक बिद्यालयबाट प्रत्येक बर्ष एस ई ई परिक्षामा सर्बोत्कृष्ट हुने १ जना छात्र र १ जना छात्रालाई उत्प्रेरणा स्वरुप पुरस्कार प्रदान गर्ने संस्थाका सचिब टोजेन्द्र गुरुङले बताउनुभयो। पुरुषहरुले भाग लिन पाउने यस प्रतियोगितामा खेलाडीहरुको लेभल अनुसार ३ लेभलका खेलहरु (A ,B ,C ) हु...
कास्की परिवार दक्षिण कोरियाले सलनालमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” गर्दै

कास्की परिवार दक्षिण कोरियाले सलनालमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा यही जनवरी २८ तारिखका दिन सउलमा “माछापुछ्रे सांगीतिक सौगात भाग ४” आयोजना गर्ने भएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा सहजीकरण भई आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ जनवरी २८ तारिखका दिन गण्डकी प्रदेश‌ समाज दक्षिण कोरिया अन्तर्गतको कास्की परिवार दक्षिण कोरियाले सउलमा कार्यक्रम गर्ने भएको हो। "सङ्गठित समुह नै प्रदेशको सहारा हो " भन्ने मुल नाराका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा  आयोजना हुन लागेको कार्यक्रमको  कार्यक्रम आयोजक कमिटी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका  संरक्षक परिष...
एमटियुले डिसेम्बर १५ मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने

एमटियुले डिसेम्बर १५ मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
  निरन्तर प्रवासी श्रमिकको पेशागत हक अधिकारको निम्ति सघर्ष गरि रहने प्रवासी श्रमिकको एक मात्र सगठन प्रवासी श्रमिक सगठन (एमटीयु)ले २०२४ डिसेम्बर १५ तारिक 강북노동자 복지 센터 को हल 5층 ( Train line No 2/5 충정로역 6 번출구 ) मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने भएको छ। आईतबार संयुक्त राष्ट्र संघद्वारा घोषित २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबसको अवसरमा ईपिएस लगायत सबै भिषालाई (E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित भएको कार्य अनुमति प्रणाली (WPS)मा रुपान्तर गर्नु पर्ने ,प्रवासी श्रमिकको अधिकार सम्बन्धित माहासन्धि अनुमोदन गर्नु पर्ने ,उचित आवासको ब्याबस्था गर्नु पर्ने, तोकिएको क्षेत्र भन्दा अन्य क्षेत्रमा कम्पनी परिबर्तन गरि काम गर्न नपाउने गरी बनाएको निर्देशिका खारेज गर्नु पर्ने ,५ बर्ष भन्दा बढी लगातार काम गर्न पाउने व्यवस्था गर्नु पर्ने ...
सुनको मूल्यमा पहिरो, एकैदिन तोलामा करिब १६ हजारले घट्यो

सुनको मूल्यमा पहिरो, एकैदिन तोलामा करिब १६ हजारले घट्यो

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज : घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।   आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ११५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ । सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।...
थेगुमा डीसेम्बर १ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

थेगुमा डीसेम्बर १ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको थेगुमा पनि डीसेम्बर १ तारिख आइतबारका प्रदर्शन हुने भएको छ। नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको दक्षिण कोरियाको थेगु (대구) मा पनि १२ गाउँ वेग्वान नेपाली समाज थेगुले प्रदर्शन गर्न लागेको हो। 대구 달서구 달구벌대로 1095 (계명대 학교) Line No 2 को 계명대 역 Exit Gate No 7 बाट 200m मा डीसेम्बर १ तारिख आइतबारका दिन बिहान ११:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ। थेगुमा विभिन्न कार्यक्रमहरू गरिसकेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। "आपतकालिन राहत ...
एनसिसीले प्रदेशसँगको विवादलाई टुङ्गो लगाउँदै नोभेम्बर १७ मा सलनालको कार्यक्रम सहजिकरण गर्ने

एनसिसीले प्रदेशसँगको विवादलाई टुङ्गो लगाउँदै नोभेम्बर १७ मा सलनालको कार्यक्रम सहजिकरण गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले  प्रदेश संस्थाहरूबीचको विवादलाई टुङ्गो लगाउँदै  सलनालको अवसरमा  हुने कार्यक्रम हरुको सहजीकरण नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा गर्ने भएको छ। गत शनिबार का दिन दोङ्देमुनको नाना रेस्टुरेन्टमा एनसिसिका अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा एनसिसीका प्रतिनिधी सहित र सुदूरपश्चिम, पूर्वी नेपाल, कर्णाली,गण्डकी, बागमती,लुम्बिनी ६ वटै  प्रदेश समाजका अध्यक्ष सहित भौतिक बैठक(बागमती प्रदेश एकता समाजका अध्यक्ष बीपी पौडेल मेसेन्जर अनलाईन माध्यमबाट जोडिनुभएको)  बसी नया अबधारणा र सहमति पत्र सहित निर्णय गरिएको हो। यस अघिनै अप्रिल १ तारिखका दिन एनसीसी, प्रदेश र आदिवासी जनजाति महासङ्घ बीच जुम भर्चुअल माध्यम वाट बसेको बैठक द्वारा नै आदिवासी जनजाति महासंघका अध्यक्ष बिसन राईले सलनाल तथा छुसकका  ठूला दिवा सांस्कृतिक कार्यक्रममा समन्वय गरिने भनि सहम...
पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!

पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाजद्वारा दोङ्देमुनमा एक कार्यक्रम गरि २०२५ को सलनालको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रमहरू को बाँडफाँड गरेको छ। आइतबारका दिन दोङ्गेमुनस्थित पूर्वी नेपाल समाजको सभाहलमा पूर्वी नेपाल समाज दक्षिण कोरियामा आबद्ध जातीय तथा जिल्लाका संस्थाका अध्यक्ष तथा प्रतिनिधि, संस्थाका संरक्षक प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू को उपस्थितिमा आयोजित कार्यक्रम बाँडफाँड बाट यही आउँदो सलनालको अवसरमा पूर्वी नेपाल समाज अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले सांगीतिक कार्यक्रम लगायत डान्स पार्टी गर्ने अनुमति पाएको छ। पूर्वी नेपाल समाजका कार्यवाहक अध्यक्ष चित्र घलेको अध्यक्षतामा आयोजित कार्यक्रम बाँडफाँटबाट खोटाङ सेवा समाजले साङ्गीतिक कार्यक्रम गर्ने अनुमति पाउनुका साथै भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाज ले डान्स पार्टी आयोजना गर्ने अनुमति प...