‘एक भगवत् गीता’ GIMHAE मा सेप्टेम्बर २४ मा प्रदर्शन हुने
भदौ २९ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भगवत् गीता’ दक्षिण कोरिया को ठुलो सहर किम्हेमा पनि सेप्टेम्बर २४ मा स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे बुसान शाखाको आयोजनामा कोरियाको किम्हे सहरको हलमा (가야 대하교) प्रदर्शन हुने भएको छ ।
पछिल्लो समयमा ट्रेलर र दुइ गित सार्वजनिक गरेसँगै नेपाली चलचित्रप्रेमी दर्शकहरुको रोजाईमा पर्न सफल ‘एक भगवत् गीता’ किम्हेमा ब्लड क्यान्सर पिडित अभिषेक नेपाली सहयोगार्थ र नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्धेश्यका चलचित्र प्रदर्शनको तयारीमा जुटेको संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए ।
उक्त चलचित्रको शो दिनको १ बजे गरिने र चलचित्र हेर्नको टिकट शुल्क २५ हजार कोरियन वोन तोकिएको छ । चलचित्र ट्रेलर रिलिज ...
२१ भाद्र २०८०, बिहीबार ११:४४२१ भाद्र २०८०, बिहीबार ११:४४२१ भाद्र २०८०, बिहीबार ११:४४ by विशाल श्रेष्ठNo Comments
HANPASS ले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने
विशाल आवाज: यसपाली को तीजमा HANPASS रेमिट्यान्सले कोरियामा रहनुभएका नेपाली महिलाहरुको लागि तीज विशेष बनाउनका निम्ति नेपाली महिलाहरुको लागि छुट्टै विशेष तीज ईभेन्ट लिएर आएको छ ! जसमा बम्पर उपहारको रुपमा आईफोन १३ ,पहिलो उपहारको रुपमा स्मार्ट फोन देखी सान्तावना उपहारको रुपमा स्मार्ट WATCH र ३० जनाले सारी सम्म उपहार जित्न सकिने छ ! यो योजना २५ अगष्ट बाट सुरु भएर सेप्टेम्बेरको २० सम्म रहने HANPASS रेमिट्यान्स नेपालकि मार्केटिंग अफिसर बिष्णु गुरुङले बताउनु भयो !
यो ईभेन्टमा सहभागी हुनको लागि २५ अगष्ट बाट सेप्टेम्बेरको २० सम्मको अबधिमा कम्तिमा २ चोटी सम्म नेपाल पैसा पठाएको हुन पर्ने छ तर रकम थोरै धेरै जति पनि पठाउन सकिन्छ ! HANPASS REMITTANCE NEPALको फेसबुक पेज https://www.facebook.com/h...
२१ भाद्र २०८०, बिहीबार ११:०४२१ भाद्र २०८०, बिहीबार ११:०४२१ भाद्र २०८०, बिहीबार ११:०४ by विशाल श्रेष्ठNo Comments
यस्तो छ "लुट-२" पछिको निश्चल बस्नेतको फिल्म 'दिमाग खराब' को टिजर (भिडिओ) जापान कोरियामा पनि प्रदर्शन हुने पक्का
निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को टिजर सार्वजनिक भएको छ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा राजनीतिक परिवेशलाई देखाइएको छ।
'जनता भर्सेस शक्ति' को विषयवस्तुमा आधारित फिल्ममा रौनकविक्रम कँडेलको लगानी छ।
सोसल ड्रामा जनराको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीको मुख्य भूमिका छ।
सुसन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म नेपाल कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ।
यसैगरी जापान कोरियाको प्रदर्शन अधिकार पाएको युना इन्टरटेन्मेन्टले जापान र कोरिया विशाल आवाजको सहकार्यमा पनि एकैसाथ प्रदर्शन गर्ने भएको...
२० भाद्र २०८०, बुधबार ०८:१९२० भाद्र २०८०, बुधबार ०८:१९२० भाद्र २०८०, बुधबार ०८:१९ by विशाल श्रेष्ठNo Comments
बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा तीन नेपाली फिल्म छनोट
विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण एसियामै प्रतिष्ठित मानिने अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्ने दक्षिण कोरियाको बुसानको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलको नयाँ संस्करणमा यस वर्ष तीन नेपाली फिल्म छानिएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’सँगै ‘साक्षी रुख’ (दी विट्नेस ट्री) र ‘गुराँस’ कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएका हुन्।
नवीन सुब्बा निर्देशित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत ‘गाउँ आएको बाटो’ छनोट भएको हो।
राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यो चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गरेको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई...
१९ भाद्र २०८०, मंगलवार ११:२७१९ भाद्र २०८०, मंगलवार ११:२७१९ भाद्र २०८०, मंगलवार ११:२७ by विशाल श्रेष्ठNo Comments
कोरिया को 'DMZ International Documentary Film Festival'मा नेपाली डकुमेन्ट्री 'ढोरपाटन - No Winter Holidays' को एसियन प्रिमियर हुने
हिउँदमा ढोरपाटनका सबै गाउँले बेंसी झर्छन् । अनि, गाउँको रेखदेख दुई कुरुवा महिलाले गर्छन् । ७५ वर्षका ती दुई बूढीआमै सम्बन्धले भने सौता हुन् ।
तिनै दुई जना मिलेर हिउँद काट्दाको कष्ट र उनीहरूको सम्बन्ध देखाइएको वृत्तचित्र हो, ‘ढोरपाटन’ । यही वृत्तचित्र दक्षिण कोरिया मा एसियाकै प्रभावशालीमध्येको बजार मानिने 'DMZ International Documentary Film Festival'मा बेलायतको प्रमुख डकुमेन्ट्री फेस्टिभल मा एसियन प्रिमियर हुने भएको छ ।
नेपाली डकुमेन्ट्री 'ढोरपाटन - No Winter Holidays' दक्षिण कोरियाको 4F, Goyang Bus Terminal 1036, Jungang-ro, Ilsandong-gu, Goyangsi, Gyeonggi-do, Korea(사)DMZ국제다큐멘터리영화제 मा सेप्टेम्बर 16 तारिख 19:30 - 20:49 Megabox Baekseok Bella Citta 102...
१६ भाद्र २०८०, शनिबार ११:५३१६ भाद्र २०८०, शनिबार ११:५३१६ भाद्र २०८०, शनिबार ११:५३ by विशाल श्रेष्ठNo Comments
एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब
दक्षिण कोरियामा हालसालै एउटा यस्तो घटना भएको छ जस्ले गर्दा एकजना व्यक्तिको जिवनभर बचाएर राखेको रकम सबै गायब भयो । अगस्ट २४ तारिक बेलुकी चार बजे उक्त व्यक्तिको मोबाइलमा म्यासेज आयो, लेखिएको थियो, कुरियर ठेगाना गलत भएको छ सच्चाउनका लागी यो लिंक क्लिक गर्नुहोला । त्यो म्यासेज पाएपछी उनले तुरुन्तै उक्त लिंक क्लिक गरे, क्लिक गर्ने वित्तिकै मोबाइलले काम गर्न छोड्यो । त्यस्को ८ घन्टा पछी थाहा भयो, उनको खातमा रहेको ३८३ मिलियन वन अर्थात नेपाली करिब तिन करोड असी लाख रुपैयाँ गायब भयो । यो घटना बुसानको भएकाले उनले बुसानको सासाङ प्रहरी चौकीमा उजुरी दिएका छन् । उजुरीकर्ताको बयानको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पिडीतले रकम ट्रान्सफर गर्दा ओटीपी आउनुपर्नेमा त्यो पनि नआइ रकम ट्रान्सफर भएकोमा अचम्मित भएको र आफ्नो जिवनभर बचत गरेको पैसा एकै लिंक क्लिक ...
१६ भाद्र २०८०, शनिबार ०३:५७१६ भाद्र २०८०, शनिबार ०३:५७१६ भाद्र २०८०, शनिबार ०३:५७ by विशाल श्रेष्ठNo Comments
परराष्ट्रको निर्देशन विपरीत एनआरएनए कोरियामा गतिविधि, विवाद समाधान भएन
कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार गतिविधि नभएको पाइएको छ । जसका कारण निर्वाचनका बेलादेखि चलेको विवाद अझै साम्य हुन सकेको छैन ।
निर्वाचनमा पञ्जीकृत सदस्यताका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले गत साउन १२ गते नै एनआरएनए केन्द्रीय कार्यालयलाई पत्राचार गरेको थियो ।
पत्रमा संघको राष्ट्रिय अधिवेशन तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका सन्दर्भमा नेपाली दूतावास दक्षिण कोरियामार्फत निवेदन प्राप्त भएको उल्लेख थियो ।
पत्रमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ मा भएको व्यवस्था स्मरण गराउँदै भनिएको छ, ‘विदेशमा बस्ने नेपाली नागरिक भन्नाले सार्कको सदस्य मुलुकमा बसोबास गरेको, नेपाल सरकारबाट खटिई विदेशस्थित कूटनैतिक नियोग वा महावाणिज्य दूतावास बहाल रहे...
१६ भाद्र २०८०, शनिबार ०२:५२१६ भाद्र २०८०, शनिबार ०२:५२१६ भाद्र २०८०, शनिबार ०२:५२ by विशाल श्रेष्ठNo Comments
जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥
लामो समय देखि दक्षीण . कोरियामा समाजसेवा,खेलजगत,ईभेन्ट कम्पनि,कानुनि परामर्शका साथै नेपालि समुदायको एक साथिको रुपमा स्थापित जिकेएस (GKS) कोरियाले यसपटक पनि अझ पृथक सोचका साथ दक्षिण कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods Pro 1st copy Token of love का रुपमा प्रदान गर्ने जानकारि दिएको छ । जसअन्तर्गत कृषि क्षेत्रमा कार्यरत नेपालिहरुले आफ्नो कम्पनिमा काम गर्न सकिने नेपालि संख्या कम्तिमा एक जनाको लागि खालि रहेको कुरा जिकेयस(GKS) कोरिया लाई जानकारि गरांउनु पर्नेछ ।
यो कन्सेप्ट कसरि राख्नुभयो भन्ने प्रश्नमा जिकेयस(GKS) कोरियाका प्रवन्धक निर्देशक प्रशान्त राज बानियां यस्तो भन्छन् जिकेयस(GKS) को कोरियाभर रहेको अधिकांश कम्पनि,सेल्टर...
१५ भाद्र २०८०, शुक्रबार १२:२३१५ भाद्र २०८०, शुक्रबार १२:२३१५ भाद्र २०८०, शुक्रबार १२:२३ by विशाल श्रेष्ठNo Comments
कोरियाले २०२७ सम्म ३ लाख विद्यार्थी भित्राउने
दक्षिण कोरियाले सन् २०२७ सम्ममा तिन लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्यसहितको योजना सार्वजनिक गरेको छ । यहाँका विश्वविद्यालयहरुमा घट्दो घरेलु विद्यार्थीको समस्या सम्बोधन गर्न यस्तो योजना अघि सारेको हो ।
कोरियाली शिक्षा मन्त्री इ जु हो ले गत हप्ता सार्वजनिक गर्नुभएको पञ्चवर्षिय योजनाले कोरियालाइ विश्वको दश उत्कृष्ट उच्च शिक्षाको गन्तव्यमुलुक बनाउने लक्ष्य प्राप्त गर्नेछ । यो योजनाको नाम राखिएको छ स्टडी कोरिया ३०० के ।
त्यस्तै यसै योजनामा विद्यार्थि भिसामा सहजता, बैँक ब्यालेन्सको सिमा घटाउने, भाषाको योग्यताको सिमा पनि घटाउने तथा काम गर्न पाउने समय बढाउने र अध्ययन पश्चात लामो समय कोरिया बस्न चाहने विद्यार्थीहरुलाइ त्यसै अनुरुपको भिसा उपलब्ध गराउने लगायत बिषय समेटिएका छन् ।
ADVERTISEMENT|BISHALAAWAJ
त्यस्तै कोरियन सरकारले प्रदान...
१३ भाद्र २०८०, बुधबार ११:३८१३ भाद्र २०८०, बुधबार ११:३८१३ भाद्र २०८०, बुधबार ११:३८ by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर २९ मा कोरिया किम्हेमा छुसक डान्स पार्टी २०२३ हुने
बोम्जन गुरुङ/विशाल आवाज:कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।
कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिका झुना गुरुङ, अर्जुन सुब्बा र र्यापरहरु रुबिन रेग्मी र दिनेश गुरुङको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह गुरुङले जानकारी दिए । "Sep 29 जब हुन्छ सूर्य अस्त, किम्हे शहर Dance Party मा मस्त" भन्ने आकर्षक कार्यक्रमको नारासँगै सम्पूर्ण तयारी लगभग सकिएको संस्थाका संरक...