Advertisement
Advertisement

जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट

Advertisement
Advertisement

जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट

विशाल आवाज: UN को ESCAP भन्ने संस्थाको २२,२३,२४ मा सुवनमा भएको कार्यक्रममा भाग लिन आएका जसपा नेता तथा संसद प्रकाश अधिकारी र जसपा राजनीतिक समिति सदस्य-रमेस बाबु श्रेष्ठले २६ तारिकका दिन कोरिया प्रवास संगठन नेपाली समाज को विशेष पहलमा नेपाली राजदूतावास कोरियाको राजदुत डा.ज्योति प्याकुरेल ,मिनिस्टर कन्सुलर पुष्प राज भट्टराई,लेबरर कन्सुलर चन्द्र कला वलि संग राजदुतावास मा भेट वार्ता गरेको छ।

भेटमा कोरियामा श्रमिक हरूले भोग्नु परिरहेको दुख समस्या निराकरणको उपाय साथै नेपाल ध्वजा वाहक प्लेन नेपाल एयरलाइन्स लाई तत्काल सुचारू को निम्ति आवश्यक पहलको निम्ति छलफल भएको हो।कोरियाबाट अधिकांश अवैधानिक रूपमा हुन्डी कारोबार न्युनिकरण गरि नेपालीलाई ठगिन बाट बचाउन साथै राष्ट्र लाई भैरहेको राजस्व घाटा न्युनिकरणको उपायहरू बारे समेत छलफल भएको हो।

लुम्बिनी बिकास र शान्ति पद यात्रा निर्माण मा कोरिया सरकार ले काम गर्न इच्छुक भएको मिस्टर कन्सुलर पुष्प राज भट्टराई ले जानकारि दिनुभएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×