Advertisement
Advertisement

“पशुपति प्रसाद २” भष्मे डन गिम्छन् सहरमा अक्टोबर २८ मा प्रदर्शन हुने

Advertisement
Advertisement

“पशुपति प्रसाद २” भष्मे डन गिम्छन् सहरमा अक्टोबर २८ मा प्रदर्शन हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा आगामी कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको गिम्छन् सहरमा प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन लगत्तै को पछिल्लो हप्ता २८ तारिख बेलुकी ७ बजे गिम्छन् मेगा बक्समा गिम्छन्-गुमि नेपाली समाज ले चलचित्र प्रदर्शनी तथा दशै टिका ग्रहण कार्यक्रम गर्ने भएको हो।

आयोजकले २८ तारिख आइतबारका दिन दिउसो ४ बजे हिमालयन याक रेस्टुरेन्टमा दशै टिका कार्यक्रम गरेर ७ बजे सोहि रेष्टुरेन्टबाट हिडेर २ मिनेट लाग्ने मेगा बक्समा चलचित्र देखाउने जनाएको छ।नेपालमा निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेसगै कोरियाको उल्सानमा प्रदर्शन गर्न लागेको आयोजक टोली पनि प्रचारप्रसारमा व्यस्त छ। फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीवन कथा बोल्छ ।

खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा खगेन्द्र र वर्षा सिवाकोटी विशेष भूमिका छ । फिल्मको एक गीतमा आँचल शर्माको समेत नृत्य छ । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको सङ्गीत रहेको फिल्म टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको हो । दक्षिण कोरियामा NAMASTE(FYAFULLA) NEPAL-KOREA DIGITAL PVT LTD ले प्रदर्शन अधिकार पाए सगै दक्षिण कोरियाको धेरै सहरमा प्रदर्शन अधिकार बिक्रि भैसकेको छ।

ADVERTISEMENT|DIMAG KHARAB KOREA SHOW

प्रोजेक्टर बाट लो क्वालिटी बाट चलचित्र हेरेर दिक्क हुनु भएको हरुको लागि २५००० वनमै मेगा बक्समा चलचित्र प्रदर्शन गर्न लागेको आयोजकले जनाएको छ। अक्टोबर २८ तारिख गिम्छन् मा प्रदर्शन हुन लागेको चलचित्रको को लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउदै‌ गुमि-गिम्छन् वरिपरी रहनुहुने नेपाली दाजु भाई तथा दिदि बहिनीहरु लाई चलचित्र हेरेर मनोरञ्जन लिनुको दशै टिका ग्रहण गरेर एकबद्धता जनाउन सम्पूर्णलाई निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागि हार्दिक आह्वान गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृत...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×