Advertisement
Advertisement

कार्यक्रमको लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग

Advertisement
Advertisement

कार्यक्रमको  लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग 

नेपाली राजदुतावास दक्षिण कोरियाले कोरियामा सक्रिय विभिन्न संघ संस्थाहरुलाइ सहयोग रकम माग गर्दै पत्र लेखेको छ ।

कोरियामा सक्रिय ९ वटा मुख्य संस्थाहरुलाइ सयुक्त रुपमा सम्बोधन गरी लेखिएको पत्रमा पैतिस लाख कोरियन वन सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।
यो सहयोग रकम दुतावासले यही अक्टोबर २८ मा गर्न लागेको नेपाल कोरिया सांस्कृतिक आदान प्रदान कार्यक्रमका लागी आवश्यक भएको व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रम हुने दिन भन्दा २ दिन अगाडी मात्रै सहयोग रकम माग गरी पत्र लेखिएपछी दुतावासको चौतर्फी आलोचना भैरहेको छ, यसै सन्दर्भमा हामीले दुतावासका मिनिस्टर काउन्सलर पुष्पराज भट्टराइलाइ टेलिफोन सम्पर्क गरी यो पत्र किन काट्नुपरेको हो र कार्यक्रम हुने दिन भन्दा दुइ दिन अगाडी मात्रै सहयोग रकम माग गरी पत्र लेख्नुपर्ने त्यस्तो के आइलाग्यो भनि सोधेका छौँ ।

उसो त दुतावासले गर्ने कार्यक्रमहरुमा नेपासीहरुको सहभागिता
र उत्साह निकै कम देख्ने गरेका छौँ ! त्यसमाथी बेला बेला आइराख्ने यस्ता पत्रहरुले झन् आलोचना बढीरहेको छ । दुतावासले यसरी पत्र काट्नु कतिको जायज हो? तपाइँहरुलाइ के लाग्छ, यसबारेमा तपाइँहरुको आफ्नो धारणा राख्न सक्नुहुनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×