Advertisement
Advertisement

तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी”(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने

Advertisement
Advertisement

तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी”(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सञ्चालन गरिरहेको मासिक कार्यक्रम “गोतोजी छोर्तोजी”(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा यस पटक त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्राध्यापक डा. मुक्त सिं तामाङ आउने भएको छ। कार्यक्रम अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको छ।

तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ र गैरतामाङ सबैलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक इतिहास सम्बन्धी अन्तरक्रिया हुने भएको छ। तामाङहरुको आदिम थलो बिषयमा मानवशास्त्री डा. तामाङले आफ्नो चालिस मिनेटको प्रस्तुति दिनु हुनेछ। त्यसपश्चात् अन्तरक्रिया कार्यक्रम हुने कुरा कार्यक्रम सञ्चालक एल बी रुम्बाले जानकारी दिएको छ।

डा. मुक्त सिं तामाङले संयुक्त राज्य अमेरिकाको कर्नेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। नेपाल र दक्षिण एसिया क्षेत्रको सामाजिक समावेशीकरण, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायको बारेमा थुप्रै अध्ययन र अनुसन्धान गर्नु भएको छ। साथै पहिचान, इतिहास, मानव अधिकार लगायतका बिषयमा दख्खल राख्नु हुन्छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा उहाँको लेखहरु पढ्न पाइन्छ। पुस्तकहरु पनि प्रकाशित भएको छ। गेस्ट लेक्चररको रूपमा अन्तराष्ट्रिय विश्वविद्यालयहरूमा अध्यापन गर्ने काम पनि गर्नु हुन्छ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने “गोतोजी छोर्तोजी” कार्यक्रम नेपालको मिती अनुसार कार्तिक ११ गते साँझ ६ बजे र कोरियाको समय अनुसार अक्टोबर २८ बेलुका ९:१५ बजे हुने कुरा कार्यक्रम संयोजक केशवमान तामाङले जानकारी दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×