Advertisement
Advertisement

नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ‌ गर्ने सम्पुर्ण तयारी पुरा

Advertisement
Advertisement

नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ‌ गर्ने सम्पुर्ण तयारी पुरा

विशाल आवाज:नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बिजयादशमीको अवशरमा टिका ग्रहण तथा शुभकामना आदानप्रदान ,डिजे रमेशको साथमा हुने सांगितिक साँझ‌को तयारी पुरा भएको छ।

विजया दशमीको अवसर पारेर नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्धारा सेल्टर स्थापन गर्ने उदेश्यका साथ अक्टोबर २८ तारिख शनिबार हुन गइरहेको कार्यक्रम मा सेलरोटी,अचार,खसिको मासु,चिउरा,र ड्रिङ्स रहनेछ। कार्यक्रम मा सहभागि हुनको लागि सहभागी शुल्क ३०,००० वन तिर्नुपर्नेछ भने यदि कार्यक्रममा कोही नाच्ने ,गाउने, गजल-कबिता प्रस्तुत गर्न चाहनुहुने हरूको लागि पनि कला प्रस्तुत गर्ने प्लाटफर्म समेत रहेको छ।

ADVERTISEMENT/DIMAG KHARAB KOREA 

गत महिना छुसक डान्स पार्टी गरेको हलमा बेलुकि ५ बजेदेखि ३ बजे सम्म हुने कार्यक्रममा उपस्थीत भएर कोरियामा गर्दै गरेको काम छोड्दा होस या कुनै समस्या पर्दा बस्ने सेल्टर स्थापना मा सहयोगि बनि दिन आयोजकले हार्दिक अपिल गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×