Advertisement
Advertisement

“पशुपति प्रसाद २” भष्मे डन जेजु सहरमा अक्टोबर २१ मा प्रदर्शन हुने

Advertisement
Advertisement

“पशुपति प्रसाद २” भष्मे डन जेजु सहरमा अक्टोबर २१ मा प्रदर्शन हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा आगामी कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको जेजु सहरमा प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन लगत्तै भोलिपल्ट २१ तारिख बेलुकी ७:२० मा जेजुको मेगा बक्समा नेपाल तामाङ घेदुङ जेजुदो शाखा ले “सस्थाको कोष प्रवर्द्धन तथा विकासको लागि” चलचित्र प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।

नेपालमा निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेसगै कोरियाको उल्सानमा प्रदर्शन गर्न लागेको आयोजक टोली पनि प्रचारप्रसारमा व्यस्त छ। फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीवन कथा बोल्छ ।

खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा खगेन्द्र र वर्षा सिवाकोटी विशेष भूमिका छ । फिल्मको एक गीतमा आँचल शर्माको समेत नृत्य छ । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको सङ्गीत रहेको फिल्म टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको हो । दक्षिण कोरियामा NAMASTE(FYAFULLA) NEPAL-KOREA DIGITAL PVT LTD ले प्रदर्शन अधिकार पाए सगै दक्षिण कोरियाको धेरै सहरमा प्रदर्शन अधिकार बिक्रि भैसकेको छ।

ADVERTISEMENT|DIMAG KHARAB KOREA SHOW

प्रोजेक्टर बाट लो क्वालिटी बाट चलचित्र हेरेर दिक्क हुनु भएको हरुको लागि 제주시 구선로 4, 메가타워 롯데시네마 제주아라 मेगा बक्समा चलचित्र प्रदर्शन गर्न लागेको आयोजकले जनाएको छ। अक्टोबर २१ तारिख जेजुदो मा प्रदर्शन हुन लागेको चलचित्रको को लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउदै‌ जेजुदो वरिपरी रहनुहुने नेपाली दाजु भाई तथा दिदि बहिनीहरु लाई चलचित्र हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा एकबद्धता जनाउन सम्पूर्णलाई निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागि हार्दिक आह्वान गरेकोछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×