छोराबुहारीले कोठामा के गर्छन? भनेर हेर्न सासुले आफ्ना कोठामा सीसीटीभीको मनिटर लगाएपछि
परिवारका सदस्यमा विश्वास भएन भने दुर्घटना निम्तन्छ ।
भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरु’द्ध उजु’री दिन राज्य महिला आयोग पुगिन् । घटना सुनेर प्रहरी नै छक्क परे । श्रीमानले घर भरी सी’सीटीभी क्यामेरा ल’गाएको भन्दै उनी प्र’हरी कार्यालय पुगेकी थिइन् ।
इन्डियन एक्स’प्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो । महिला’का अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँच’वटा क्यामरा राखे । त्यस’पछि महिला घर छोडेर माइती गइन् ।
महिलाका अनुसार क्या’मरा मेन गेटमा, सासुको को’ठामा, बैठकमा र श्रीमान श्रीम’तिको कोठामा पनि राखिएका थिए । श्रीमान श्रीमतिको कोठामा पनि क्यामेरा लगाए’पछि उनलाई आ’पत्ती थियो । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँ’बाट निगरानी राखिन्थ्...









