Advertisement
Advertisement

छोराबुहारीले कोठामा के गर्छन? भनेर हेर्न सासुले आफ्ना कोठामा सीसीटीभीको मनिटर लगाएपछि

Advertisement
Advertisement

परिवारका सदस्यमा विश्वास भएन भने दुर्घटना निम्तन्छ ।

भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरु’द्ध उजु’री दिन राज्य महिला आयोग पुगिन् । घटना सुनेर प्रहरी नै छक्क परे । श्रीमानले घर भरी सी’सीटीभी क्यामेरा ल’गाएको भन्दै उनी प्र’हरी कार्यालय पुगेकी थिइन् ।

 

इन्डियन एक्स’प्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो । महिला’का अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँच’वटा क्यामरा राखे । त्यस’पछि महिला घर छोडेर माइती गइन् ।

 

महिलाका अनुसार क्या’मरा मेन गेटमा, सासुको को’ठामा, बैठकमा र श्रीमान श्रीम’तिको कोठामा पनि राखिएका थिए । श्रीमान श्रीमतिको कोठामा पनि क्यामेरा लगाए’पछि उनलाई आ’पत्ती थियो । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँ’बाट निगरानी राखिन्थ्यो ।

 

यसका साथै महि’लाले उनलाई वि’वाहको केही दिनपछि नै दाइजोका लागि सताउन थालेको पनि बताएकी छन् । विवा’हका बेला दा’इजोको कुरै नगरेको परि’वारले एका’एक दाइजो मागेको उनले आरोप लगाइन् । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजो’स्वरुप दिएको बताइन् ।

 

यस’बारे महिलाका श्रीमान’सँग सोधपुछ भयो । उनले आफू निर्दो’ष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए । श्रीमतीले घर छोड्ने तयारी गरि’रहेका बेला आफूले जे ल पठा’उने ध म्की दिए पछि आफुले यस्तो गरेको बताएका छन् । आफु निर्दोष छु भनेर प्रमा’णीत गर्न जतासुकै सीसी’टिभी क्यामेरा लगा’एको उनको भनाई छ ।

 

श्री’मतिले गलत आरो’प लगाउने गरेका कारण क्यामेरा लगाएको बताए । महिला आयोग’की अध्यक्ष बरनाली गोस्वा’मीले यसलाई अ प रा ध बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरा’नीमा कसरी बस्न सक्छिन् ?

 

’उनले १७ जुला’ईमा दुई प’क्षको कुरा सुनिन् र उनी’हरुलाई ४५ दिनको समय पनि दिइन् । यति’बेला श्रीमानले श्रीमती’लाई गु’जाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बता’एका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×