Advertisement
Advertisement

खेल

सलनालमा हुने खोटाङ सेवा समाजको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर सार्बजनिक

सलनालमा हुने खोटाङ सेवा समाजको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर सार्बजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन हुने “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो। आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको साथमा सामाजिक कल्याणकारी सहयोगार्थ कार्यक्रम आयोजना गर्न...
२०२५ को लागि ईपिएस कोटा १ लाख ३० हजार जना निर्धारण

२०२५ को लागि ईपिएस कोटा १ लाख ३० हजार जना निर्धारण

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
२०२५ मा ईपिएस अन्तर्गत प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार निर्धारण गरिएको छ। आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको बैठकले कोटा निर्धारण गरेको हो ।  प्रवासी श्रमिक नीति समितिको बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ । माथिको कोटा सकीए आवश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना थप्ने बैठकले निर्धारण गरेको छ। यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन। २०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो। गत अ...
ख्यङ्जुमा डिसेम्बर २९ मा प्रदर्शन हुदै ‘ह्रस्व दीर्घ’

ख्यङ्जुमा डिसेम्बर २९ मा प्रदर्शन हुदै ‘ह्रस्व दीर्घ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको ख्यङ्जुमा पनि डिसेम्बर २९ तारिख प्रदर्शन हुने भएको छ। नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ ख्यङ्जु नेपाली एकता समाजले ख्यङ्जु स्थित 경주시 외동읍 입실로2길 21 मा डिसेम्बर २९ तारिख आइतबारका दिन दिउसो १:०० बजे प्रदर्शन गर्ने भएको हो। आपतकालीन राहतका लागी प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र २० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि आयोजकलाई सम्पर्क गरि मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन ख्यङ्जु वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ। ‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ ले नेपालमा १० करोडमाथि कमाइसकेको छ।चन्द्र पन्त निर...
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो

कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो

Breaking news 1, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै
  एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विजयी सुरुवात गरेको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हारको स्वाद चखाएको हो ।  टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।  नेपालको जितमा कप्तान पूजा महतोले अविजित ४७ रनको योगदान गरिन् । उत्कृष्ट पाली खेलेकी कप्तान पूजाले ४७ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । सोनी पाख्रिनले पनि टोलीको खातामा १३ रन थपिन् । उनले २० बलमा एक चौका प्रहार गरिन् । ओपनर सावित्री धामीले आठ रन बटुलिन् । सिमाना केसीले पनि टोलीका लागि १२ बलमा अविजित १२ रनको योगदान गरिन् । ओपनर साना प्रविनल...
प्रवासी नेपाली मञ्च (onf) बुसान क्षेत्रिय कमिटिको ७ औं अधिवेशन सम्पन्न , अध्यक्षमा शिव विश्वकर्मा

प्रवासी नेपाली मञ्च (onf) बुसान क्षेत्रिय कमिटिको ७ औं अधिवेशन सम्पन्न , अध्यक्षमा शिव विश्वकर्मा

Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, राजनीति, समाचार
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी  नेपाली मन्च (onf) बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औ अधिबेशन किम्हेमा सम्पन्न भएको छ। आइतबार किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा सम्पन्न प्रवासी नेपाली मञ्च बुसान क्षेत्रिय कमिटीको सातौ अधिवेशनले सर्वसम्मत रुपमा शिव विश्वकर्माको नेतृत्वमा १३ सदस्यिय नया कार्यसमिति चयन गरेको हो।  नयाँ कार्यसमितिको अध्यक्षमा शिव विश्वकर्मा‌ उपाध्यक्षमा तेजु गुरुङ ,सचिवमा धनञ्जय न्यौपाने ,उपसचिवमा सुमन अधिकारी र सदस्यहरुमा अञ्जु गुरुङ,उत्सव चौधरी,अजय गुरुङ,जिवन तामाङ ,केपी जोशी,सागर पराजुली र बद्री पौडेल चयन भएका छन्। यसैगरी एक जना सदस्य पछि चयन गर्ने कमिटीले जनाएको छ।  प्रवासि नेपालि मन्च अन्तराष्ट्रीय कमिटि सदस्य तथा दक्षिण कोरिया इन्चार्ज  डा.सन्जु पौडेलको प्रमुख अतिथ्यमा तथा प्रवासि नेपालि मन्च दक्षिण कोरिया राष्ट्रीय कमिटि अध्यक्...
अनेसास कोरियाको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला डिसेम्बर १५ मा, को को छन् त स्रष्टाहरू!

अनेसास कोरियाको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला डिसेम्बर १५ मा, को को छन् त स्रष्टाहरू!

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, धर्म सस्कृति, भर्खरै, रचना, समाचार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको र च्याप्टरको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला यही डिसेम्बर १५ तारिख नेपाली समयअनुसार साँझ ६ बजेदेखि गजल मुशायरा भर्चुअल कार्यक्रम हुने भएको छ। अनेसास कोरिया च्याप्टर को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा यसपालि गजलकार सुमी पोखरेल, सुधाकर दाहाल तथा राजेश आचार्यले गजल प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ। अनेसास कोरिया च्याप्टरको उपाध्यक्ष सरोज भण्डारी संयोजक रहेको कार्यक्रमको सञ्चालन भने सचिव विजयता भण्डारीले गर्नुहुनेछ। डिसेम्बर १५ तारिख आइतबार नेपाली समय साँझ ६ बजे बाट सुरु हुने गजल मुशायरा प्रत्यक्ष सुन्न सम्पूर्ण साहित्य प्रेमी मनहरूमा फेसबुक लाइभ मार्फत कार्यक्रममा जोडिनु हुन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।...
बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ

बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
घरमा काम गर्ने बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ एमाले नेता तथा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी घरमा काम गर्न राखेकी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा शिवाकोटीलाई पक्राउ गरिएको जनाएको छ । पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गर्दा घटना सार्वजनिक भएको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दए । सोधपुछका क्रममा बालिकाले आफूलाई शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी थिइन् । घटनाबारे बालिकाले खुलाएपछि उनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएकी बालिक...
बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सम्पन्न अध्यक्षमा राजु नेपाली चयन

बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सम्पन्न अध्यक्षमा राजु नेपाली चयन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सुवनमा सम्पन्न भएको छ।  आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित कामना हलमा सम्पन्न भएको अधिवेशनबाट नेपालीको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरिएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा  कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको  समाजले  आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा सहयोग गर्दै आइरहेको छ।संस्थाले आफ्नो एघारौँ अधिवेशनको समारोहको अवसरमा दक्षिण कोरियामा विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याउने  समाजलगायत व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो।  आज सम्पन्न बाग्लुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट नवनिर्...
१० हजार वनमै खिम्जेमा हेर्न पाउने भयो ‘ह्रस्व दीर्घ’

१० हजार वनमै खिम्जेमा हेर्न पाउने भयो ‘ह्रस्व दीर्घ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको खिम्जेमा पनि डिसेम्बर ७ र ८ तारिख प्रदर्शन हुने भएको छ। नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ हिमालयन रेस्टुरेन्टले खिम्जे स्थित 전북 김제시 거산동 1062-6 2 층 मा डिसेम्बर ७ र ८ तारिख शनिबार र आइतबारका दिन साझ ७ बजे प्रदर्शन गर्ने भएको हो। खिम्जेमा आवास गृह स्थापनार्थ प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र १० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि NH BANK मा रहेको खाता नम्बर 3510755904513 मा १० हजार कोरियन वन जम्मा गर्नुपर्ने बताउँदै आयोजकले मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन खिम्जे वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ। ‘स्टारकास्ट’कै कारण ठूल...
कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक

कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, रचना, समाचार
बोम्जन गुरुङ/दक्षिण कोरिया:नेपाली आधुनिक गीतसंगीत विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले "तिम्रो मेरो सम्बन्ध" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा चर्चित हस्ती दि भोईस अफ नेपाल सिजन ५ र आउने सिजन ६ को कोच उदय सोताङ र उहाँको "टीम बुलेट" को प्रतिभावान् मिठो स्वरका धनी ममता हिन्माङ्गले यस गीतमा आफ्नो सुमधुर स्वर भरेकी छिन् । https://youtu.be/ym5ljZEexd0?si=naDll-Hg7ZQHTiQt "जिन्दगी जिउने क्रममा कति सम्बन्धहरु गाँसिन्छन र कति छुटिन्छन पनि तर कुनै कुनै सम्बन्ध यस्तो हुने रै'छ कि जसलाई बुझ्न र बुझाउन निकै गार्हो हुने भाव गीत मार्फत् प्रष्ट झल्किन्छ । मायालु जोडीमा हुने केही छट्पटी, उतार चढावका भावहरुले गीतको उचाई अझ बढाएको छ । "तिम्रो मेरो सम्बन्ध" गीतमा संगीत स्वयं उदय सोताङले नै भरेका छन् । सुर संगम स्टुडियोमा रेकर्डिङ, एरेन्जमा कृष्ण...