मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने “जारी” चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने
Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, विदेश
मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने "जारी" चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARADESHI ENTERTAINMENT को आयोजनामा दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक जारी चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने भएको छ।
प्रदेशी इन्टरटेन्मेट द्वारा प्रदर्शनहुने जारी फिल्मको मोक्पो( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम कुनैपनि ग्रामीण क्षेत्रको बिद्यालयमा सहयोग,धरान कोकाह खानेपानी,राष्ट्रीय आवीस्कार केन्द्र हरु मघ्ये उपयुक्त एकमा सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरह...







