Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २१ मा हुने 

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २१ मा हुने 

बोम्जन गुरुङ विशाल आवाज संवाददाता १२ मे २०२३, कोरिया :कोरिया स्थित नेपाल तामाङ घेदुङको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २१ आईतबार हुने भएको छ । संस्थाले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको निक नेपाल ट्राभल्सको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो । 

सन् २००३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संस्थाका केन्द्रीय अध्यक्ष रबि योञ्जन तामाङले बताए । कोरियाको ख्यङ्साङ र जेजुदो क्षेत्रमा आफ्नो शाखा विस्तार गरिसकेको यस संस्थाले विगत लामो समयदेखि ख्यङ्साङमा रहेको एकमात्र महिला आवास गृह (नाना आङा धिम) समेत सञ्चालन गरेर सेवा दिईरहेको सन्दर्भ सोही संस्थाका महासचिव शुभराज भोम्जनले जानकारी दिए ।

उक्त संस्थाको एघारौं केन्द्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न शाखाका अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्ध सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, संस्थाका समस्त शुभचिन्तक, तामाङ दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×