Advertisement
Advertisement

जानकारी

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित “ग्याल्पो लोसार साझ २०८०” भब्यताका साथ सम्पन्न 

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित “ग्याल्पो लोसार साझ २०८०” भब्यताका साथ सम्पन्न 

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा आयोजित “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। २१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम लाइ सभ्य र भव्यताका साथ सफल पार्न नेपाली दुतवास दक्षिण कोरियाका श्रम काउन्सिलर श्री चन्द्रकला ओलि,पुर्व सुचना तथा सन्चार मन्त्री एवं १ नम्बर प्रदेशको पुर्व मुख्य मन्त्री मानवीय शेरधन राई,मिस मङ्गाेल २०१८ का बिजेता श्री जाङ्मु ईन शेर्पा ,MTU काेरिया का अध्यक्ष श्री उदय राईका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संगै शेर्पा लगायत गैर शेर्पाहरुको बाक्लो उपस्थिती रहेको थियो।     “शेर्पा समुदायको मौलिक भाषा, ...
दक्षिण कोरियामा कार्यरत प्रकाश प्रतिक्षाको “नाच्यो मायाले” सार्वजनिक भिडियो सहित

दक्षिण कोरियामा कार्यरत प्रकाश प्रतिक्षाको “नाच्यो मायाले” सार्वजनिक भिडियो सहित

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: दुइ दर्जन भन्दा बढि गितमा स्वर दिइसकेका गायक प्रकाश प्रतिक्षाको एक दमै नयाँपनका साथमा सांगेतिक कोसेली “नाच्यो मायाले” गितको म्यूजिक भिडियो सार्बजनिक भएको छ। प्रकाश प्रतीक्षाको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियोमा विक्रम चौहान, बिना राउत र सरोज प्रजाको दमदार प्रस्तुति देख्न सकिन्छ। रबिन वस्नेतको लेखन तथा राजु कार्कीको म्युजिक एरेन्जर रहेको opal recordist स्टुडियोमा बिप्लब अधिकारी को रेकर्डिस्ट रहेको “नाच्यो मायाले” मा चन्द्र चौधरीको म्युजिक मिक्सिङ रहेको छ। यसैगरी बिक्रम चौहानको कोरियोग्राफी र डिरेक्सनमा बनेको म्युजिक भिडियोको क्यामेरामा महेश महरा र उस्को टिम साथै क्यामरा केयर टेलर महेश साउद रहेको छ भने भिडियो इडिटका साथै पोस्टर डिजाइन B.STARE FILMS मा लक्ष्मण चौहानले गरेका छन्। भिडियोका मेकअप आर्टिस्ट यमुना पाण्डेका साथै भिडियो कलरिस्ट राजेश कुमार हुन्। Prakash prati...
धादिङ्ग समाज कोरियाद्वारा भेटघाट तथा राहतकोष  घोषणा कार्यक्रम सम्पन्न

धादिङ्ग समाज कोरियाद्वारा भेटघाट तथा राहतकोष घोषणा कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
कोरियालीहरुको महान् चाड सलनालको अवसर पारि यहि फेब्रुअरी १० तारिखको दिन दक्षिण कोरियाको राजधानी स्थित दोङ्देमुनमा धादिङ्ग समाज कोरियाको भेटघाट तथा राहत कोष घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामजको अध्यक्ष सन्तोष अधिकारीले राहत कोषको लागि १,०१,००,०००/- (एक करोड एक लाख वन) रकम छुट्याएको घोषणा गर्नुभएको थियो । सो कोष स्थापनाको लागि समाजले आन्तरिक रुपमा ३६,२०,९४६/- वन सहयोग संकलन गरेको थियो भने बांकी धादिङ्ग समाज कोरियाको संचित कोषबाट ६४,७९,०५४/- वन थप गरिएको हो । राहत कोष संचालन तथा व्यवस्थापनको निम्ति समाजले यस अघिको बैठकमा संस्थाको बरिष्ठ उपाध्यक्ष रामचन्द्र सिम्खडाको संयोजकत्वमा ५ सदस्यिय उपसमिती निर्माण गरिसकेको थियो । सो उपसमितीलाई ‘कोष संचालन कार्यविधि’ तयार पार्ने जिम्मा पनि दिएको थियो । उक्त उपसमितीले तयार पारेको ‘कार्यविधि’ को प्रारम्भिक खाका माथि यस कार्यक्रममा बिस्त...
दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी पासाङ नुरु शेर्पाले उचाले

दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी पासाङ नुरु शेर्पाले उचाले

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था " छुङनाम युथ entertainment ग्रुप " द्वारा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय खुल्ला प्रतियोगिता मा कोरिया भरिका 48 जना पुल खेलाडी हरुको सहभागिता रहेको थियो। पहिलो चरण बाट नै best of five को आधारमा खेलाइएको उक्त खेल फाइनल खेल भने best of seven को आधारमा खेलाइएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको फाइनल खेलमा उप बिजेता अमृत गुरुङ माथी हावी हुँदै खङ्ग्याङ पुल क्ल्बका पासाङ नुरु शेर्पा ले उपाधी आफ्नो पोल्टा मा पारेका थिए। बिजेता र उप बिजेता ले क्रमशः 12 लाख वन र सात लाख वन साथै त्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए साथै २ जना सेमि फैनालिस्ट बिकास राई ...
आजको राशिफल : २०८० फाल्गुन १ गते (मंगलवार)

आजको राशिफल : २०८० फाल्गुन १ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोजगारको अवसर पनि मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । प्राविधिक कार्यमा पनि सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बु...
आफ्नो कामदारको विहेमा कोरियाबाट श्रीमतीसहित कम्पनीका सीईओ

आफ्नो कामदारको विहेमा कोरियाबाट श्रीमतीसहित कम्पनीका सीईओ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  रुपन्देहीको सैनामैना गाउँपालिका वडा नं २ बिहानीटोलका गणेश क्षेत्रीको माघ महिनाको अन्तिम दिन विवाहको कार्यक्रमले त्यो टोलमा त्यसैपनि खुशीयाली छाएको छ उसैगरी रमाइलो पनि छ तर त्यो भन्दा धेरै खुशीयाली र रमाइलो उनको विवाहको लागि कोरियाबाट आएका एक जोडीले बनाएका छन् । बिहे घर र गाउँमा दुलाहदुलहीको भन्दा बढी चर्चामा रहेका छन् ती जोडी । गणेश ५ वर्षदेखि कोरियामा अध्ययन र रोजगारीका लागि पुगेका हुन् । उनको इमान्दारिता र मेहनतको सम्मान गर्दै उनी कार्यरत कम्पनीका प्रमुख अहिले विवाहमा आएर उस्तै रमाइलो गरेका छन् । भाषाका हिसाबले अंग्रेजी, नेपाली केही नबुझ्ने ६४ वर्षीय योङ वा स्किम श्रीमती ह सुनेहलाई लिएर आफ्ना कामदारको वैवाहिक कार्यक्रमका लागि विशेष समय मिलाएर घरमै आएर बसेपछि अहिले गणेश, उनका परिवार र उनको टोलमा चर्चा चुलिएको छ । ‘नेपालमा मालिकहरुले कामदारलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ ...
नवलपुर समाज दक्षिण कोरियाको अध्यक्क्षमा हरि कडेल

नवलपुर समाज दक्षिण कोरियाको अध्यक्क्षमा हरि कडेल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  नवलपुर समाज,दक्षिण कोरिया को चौथो अधिबेशन एवं पाचौं साधारण सभा सुवन स्थित लिङ्क एसिया ट्राभलको हलमा सम्पन भएको छ। अधिवेशन बाट हरि कडेलको अध्यक्षतामा १९ जना कार्यसमिति चयन भएको हो। का.अध्यक्ष श्री हरि प्रसाद कंडेलले अध्यक्षता गरेको कार्यक्रमना गण्डकी प्रदेश समाज द.कोरियाका अध्यक्ष श् प्रबिन गिरिको प्रमुख अतित्यथता रहेको थियो।सल्लाहकार आर.पि.देवकोटा ,कृष्ण डुम्रे ,मुकुन्द चालिसे,किसन पौडेल , पाँच स. का उपाध्यक्ष महेन्द्र सापकोटा , नवलपुर समाजका सस्थापक अध्यक्ष श्री हेम प्रसाद पाठक को विशेष आतिथ्यता,तथा कास्की स.द. कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ,लमजुङ बाट सन्तोष दुरा ,अर्घाखाँची स.स. का अध्यक्ष हिमाल खनाल , नेपाल तराई समाजका अध्यक्ष अबदेशराज चौरासीया , काभ्रे सम्पर्क समितिका अध्यक्ष सुमन चौलागाईं नेपाली जनसम्पर्क समितिका महामन्त्री राम प्रसाद उप्रेती समितिका रुपन्देही बाट बि...
अब कास्की परिवार दक्षिण कोरियाको आफ्नै वेवसाइट

अब कास्की परिवार दक्षिण कोरियाको आफ्नै वेवसाइट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कास्की परिवार दक्षिण कोरियाले कोरियन हरूको महान् चाड सलनालको बिशेष अबसरमा बृहत आदरणीय कस्केली दाजु भाई दीदी बहिनीहरुको भेलाका विच कास्की परिवार दक्षिण कोरियालाई विधुतीय माध्यममा लानको लागी यसै सस्थाका संरक्षक परिषद प्रमुख आदरणीय श्री खोम प्रसाद गुरूङ ज्यू बाट website उद्घाटन कार्यक्रम सु सम्पन्न गरेको छ । कार्यक्रममा अध्यक्षता ग्रहण कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूले गर्नु भएको थियो। सस्थाको बिगतको इतिहास , विभिन्न कार्यसमितिका देन कस्केलीको एकता र कास्की परिवारले अझ थप अबलम्बन गर्नु पर्ने कार्यदिशा , आगामी दिनका अवसर र चुनौती लगायत विषयमा बिचारका साथै website निर्माणको लागी क्रमशः संरक्षक परिषद प्रमुख आदरणीय खोम प्रसाद गुरुङ ज्यू , संरक्षक परिषद सदस्य आदरणीय प्रवीण गिरी ज्यू, संरक्षक परिषद सदस्य आदरणीय बुद्धी गुरूङ ज्यू, त्यसैगरी आदरणीय सल्लाहकार टेकना...
“धौलागिरी सांगितिक सौगात भाग -४”भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

“धौलागिरी सांगितिक सौगात भाग -४”भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना भएको “धौलागिरी सांगितिक सौगात भाग-४” भब्यताका साथ सम्पन्न‌ भएको छ। सउल दोङ्देमुन वाट कार्यक्रम स्थल टाढा भएतापनि दर्शक हरुको उल्लेख्य मात्रामा उत्साहजनक उपस्थिति रहेको थियो।एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाले दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख आयोजना गरेको “धौलागिरी सांगितिक सौगात भाग-४” मा चर्चीत राष्ट्रिय कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका मुख्य प्रस्तुति रहेको थियो। नेपालको राष्ट्रिय कलाकारहरुको साथम...
“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” भब्यताका साथ सम्पन्न 

“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” भब्यताका साथ सम्पन्न 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना गरेको “स्याङ्जा बुसान सांगितिक धमाका” भब्यताका साथ सम्पन्न भएको छ। नेपालका चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले कार्यक्रममा माहोल तताएको थियो । L सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख EUNSEOK CULTURAL & WELFARE CENTER को हलमा आयोजना भएको कार्यक्रमको प्रवेश शुल्क ३०००० वन तोकिएको थियो।यस अघि किम्हे लाइभ दोहोरी धमाका सफलतापुर्वक गरिसकेको आयोजकले यस पटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पारेको हो। कार्यक्रममा बुसान आसपासका दर्शकहरुको बाक्लो उपस्थिती रह...