Advertisement
Advertisement

दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी पासाङ नुरु शेर्पाले उचाले

Advertisement
Advertisement

दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था ” छुङनाम युथ entertainment ग्रुप ” द्वारा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।

कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय खुल्ला प्रतियोगिता मा कोरिया भरिका 48 जना पुल खेलाडी हरुको सहभागिता रहेको थियो। पहिलो चरण बाट नै best of five को आधारमा खेलाइएको उक्त खेल फाइनल खेल भने best of seven को आधारमा खेलाइएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको फाइनल खेलमा उप बिजेता अमृत गुरुङ माथी हावी हुँदै खङ्ग्याङ पुल क्ल्बका पासाङ नुरु शेर्पा ले उपाधी आफ्नो पोल्टा मा पारेका थिए।

बिजेता र उप बिजेता ले क्रमशः 12 लाख वन र सात लाख वन साथै त्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए साथै २ जना सेमि फैनालिस्ट बिकास राई र तेज गुरुङ ले सन्त्वना पुरस्कार प्रप्त गरेका थिए।पुल खेल हाम्रो सान – भाइचारा बिकास हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सम्पन्न प्रतियोगिता अत्यन्तै सौहार्द्रपुर्न बाताबरण मा सम्पन्न भएको आयोजक कमिटी ले जानकारी दिएको छ। छुङ्नाम प्रान्त र क्षेत्र का नेपाली युवाहरुलाइ एकत्रित गर्दै पुल खेल साथै अन्य बिबिध खेलकुद , मनोरञ्जन र सामाजिक , सास्कृतिक अभियान र कार्यक्रम हरु अगाडी बढाउने र नेपाली हरुको बिचमा अझ सकारात्मक र रचनात्मक कार्यक्रम हरु गर्ने उदेश्य का साथ यो सस्था स्थापना भएको जनाइएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना ग...
भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×