Advertisement
Advertisement

नवलपुर समाज दक्षिण कोरियाको अध्यक्क्षमा हरि कडेल

Advertisement
Advertisement

 

नवलपुर समाज,दक्षिण कोरिया को चौथो अधिबेशन एवं पाचौं साधारण सभा सुवन स्थित लिङ्क एसिया ट्राभलको हलमा सम्पन भएको छ। अधिवेशन बाट हरि कडेलको अध्यक्षतामा १९ जना कार्यसमिति चयन भएको हो।

का.अध्यक्ष श्री हरि प्रसाद कंडेलले अध्यक्षता गरेको कार्यक्रमना गण्डकी प्रदेश समाज द.कोरियाका अध्यक्ष श् प्रबिन गिरिको प्रमुख अतित्यथता रहेको थियो।सल्लाहकार आर.पि.देवकोटा ,कृष्ण डुम्रे ,मुकुन्द चालिसे,किसन पौडेल , पाँच स. का उपाध्यक्ष महेन्द्र सापकोटा , नवलपुर समाजका सस्थापक अध्यक्ष श्री हेम प्रसाद पाठक को विशेष आतिथ्यता,तथा कास्की स.द. कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ,लमजुङ बाट सन्तोष दुरा ,अर्घाखाँची स.स. का अध्यक्ष हिमाल खनाल , नेपाल तराई समाजका अध्यक्ष अबदेशराज चौरासीया , काभ्रे सम्पर्क समितिका अध्यक्ष सुमन चौलागाईं नेपाली जनसम्पर्क समितिका महामन्त्री राम प्रसाद उप्रेती समितिका रुपन्देही बाट बिज्ञान अर्याल ,लोकदोहरी प्रतिष्ठान बाट विपना अधिकारी बाग्लुङ समाज का प्रतिनिधि र अन्य विभिन्न जिल्ला का प्रतिनिधि ज्युहरु,अन्य विभिन्न संघ सस्था का प्रतिनिधिज्युहरु ,पत्रकार ज्युहरुको अतित्यथा र नवलपुर वासिको बाक्लो उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो।

चौथो अधिबेशनबाट क्रमश : अध्यक्षमा हरि प्रसाद कंडेल ज्युको अध्यक्षतामा १९ जना को कार्य समिती मा क्रमस , बरिस्ठ उपाध्यक्ष मनोज पङ्गेनी , उपाध्यक्ष -नारायण भुसाल ,प्रकाश थापा,अमृत भुर्तेल,खेम पङ्गेनी ,सचीव नवीन मानन्धर ,सह-सचीव शिशिर आचार्य, कोषाध्यक्ष प्रमिला रिजाल, सह-कोषाध्यक्ष तिर्थ पाण्डे ,सदस्य -मधुसूदन सापकोटा, किशोर पौडेल, नवीन आचार्य, अर्जुन पाण्डे, राम कुमार श्रेष्ठ, विकास देवकोटा, दिपक रसाइली, शम्भु राम सुबेदी, सन्तोष राज भट्टराई, चुन बहादुर गाहा मगर गरि जम्मा १९ जनाको नयाँ कार्यसमिति चयन भएको छ।
त्यसैगरी नवनिर्वाचित कार्यसमिति को प्रथम बैठक अधिबेशन लगत्तै बसेर निर्णय न.१मा धन्यवाद र प्रतिबद्धता व्यक्त गरिएको छ, निर्णय न.२ मा सल्लाहकार समिति गठन गरिएको छ ,जसमा सल्लाहकार संयोजक श्री हेम प्रसाद पाठक ,सदस्य क्रमश: कृष्ण डुम्रे ,मुकुन्द चालिसे, श्रीधर कंडेल, सुजन श्रेष्ठ, किसन पौडेल र बरिस्ठ सल्लाहकारमा आर.पि.देवकोटा चयन हुनु भएको छ। निर्णय न.३ मा खेलकुद समिति गठन गरिएको छ, जसमा संयोजन शिशिर आचार्य ,सदस्य पुरुषोत्तम अर्याल र सदस्य सन्जिव कुमार प्रधान चयन हुनु भएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×