Advertisement
Advertisement

दक्षिण कोरियामा कार्यरत प्रकाश प्रतिक्षाको “नाच्यो मायाले” सार्वजनिक भिडियो सहित

Advertisement
Advertisement

विशाल आवाज: दुइ दर्जन भन्दा बढि गितमा स्वर दिइसकेका गायक प्रकाश प्रतिक्षाको एक दमै नयाँपनका साथमा सांगेतिक कोसेली “नाच्यो मायाले” गितको म्यूजिक भिडियो सार्बजनिक भएको छ।

प्रकाश प्रतीक्षाको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियोमा विक्रम चौहान, बिना राउत र सरोज प्रजाको दमदार प्रस्तुति देख्न सकिन्छ। रबिन वस्नेतको लेखन तथा राजु कार्कीको म्युजिक एरेन्जर रहेको opal recordist स्टुडियोमा बिप्लब अधिकारी को रेकर्डिस्ट रहेको “नाच्यो मायाले” मा चन्द्र चौधरीको म्युजिक मिक्सिङ रहेको छ।

यसैगरी बिक्रम चौहानको कोरियोग्राफी र डिरेक्सनमा बनेको म्युजिक भिडियोको क्यामेरामा महेश महरा र उस्को टिम साथै क्यामरा केयर टेलर महेश साउद रहेको छ भने भिडियो इडिटका साथै पोस्टर डिजाइन B.STARE FILMS मा लक्ष्मण चौहानले गरेका छन्। भिडियोका मेकअप आर्टिस्ट यमुना पाण्डेका साथै भिडियो कलरिस्ट राजेश कुमार हुन्।

Prakash pratiksha को आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको डान्सिङ विटको “नाच्यो मायाले ” गितको म्युजिक भिडियोमा दुइ पुरुष एउटा महिलाको माया पाउन लागिपरेको रमाइलो तरिकामा देख्न पाइन्छ ।

भिडियोमा हेर्नुहोस

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना ग...
भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×