Advertisement
Advertisement

अब कास्की परिवार दक्षिण कोरियाको आफ्नै वेवसाइट

Advertisement
Advertisement

कास्की परिवार दक्षिण कोरियाले कोरियन हरूको महान् चाड सलनालको बिशेष अबसरमा बृहत आदरणीय कस्केली दाजु भाई दीदी बहिनीहरुको भेलाका विच कास्की परिवार दक्षिण कोरियालाई विधुतीय माध्यममा लानको लागी यसै सस्थाका संरक्षक परिषद प्रमुख आदरणीय श्री खोम प्रसाद गुरूङ ज्यू बाट website उद्घाटन कार्यक्रम सु सम्पन्न गरेको छ ।
कार्यक्रममा अध्यक्षता ग्रहण कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूले गर्नु भएको थियो।

सस्थाको बिगतको इतिहास , विभिन्न कार्यसमितिका देन कस्केलीको एकता र कास्की परिवारले अझ थप अबलम्बन गर्नु पर्ने कार्यदिशा , आगामी दिनका अवसर र चुनौती लगायत विषयमा बिचारका साथै website निर्माणको लागी क्रमशः संरक्षक परिषद प्रमुख आदरणीय खोम प्रसाद गुरुङ ज्यू , संरक्षक परिषद सदस्य आदरणीय प्रवीण गिरी ज्यू, संरक्षक परिषद सदस्य आदरणीय बुद्धी गुरूङ ज्यू, त्यसैगरी आदरणीय सल्लाहकार टेकनाथ भण्डारी ज्यू, आदरणीय सल्लाहकार राजेश सुवेदी ज्यू, आदरणीय निवर्तमान सचिब ई. भरत सूबेदी ज्यू, आदरणीय सातौ कार्यसमिति सल्लाहकार देब नारायण गुरुङ ज्यू , आदरणीय राम सापकोटा ज्यूले वधाई ज्ञापन गर्नु थियो। कार्यक्रम संचालन संस्थाका महासचिव अशोक कुमार थापा ज्यूले गर्नु भएको थियो भने स्वागत मन्तब्य सस्थाकी महिला उपाध्यक्ष श्रीमती जस्मिन गुरुङ ज्यूले गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमको व्यवस्थापन सचिव रबीन्द्र ओझा ज्यू , सदस्यहरु रूप गुरुङ ज्यू, विकल पौडेलज्यू र अर्जुन वराल ज्यूले गर्नु भएको थियो । यसै गरी कार्यक्रम समापन मन्तब्य राख्ने क्रममा सस्थाका अध्यक्ष सन्तोष पौडेल ज्यूले कास्की परिवारको भुमिका आगामी कार्य योजनाको वारेमा जानकारी गराऊदै कास्की परिवार दक्षिण कोरियाको website www.kaskifamilykorea.com को माध्यमवाट
सदस्यता लीन तथा सस्थाको वारेमा जानकारी लीन सम्पूर्ण कस्केली दाजु भाई दीदी बहिनिलाई आव्हान गर्नु भएको थियो।

यसै गरी कार्यक्रम सञ्चालन तथा चियापान व्यवस्थापनको लागी राम्रो आतिथ्यता दिनुहुने दर्सन नमस्ते रेस्टूरेण्टलाईं हार्दिक धन्यवाद व्यक्त गर्दै उपस्थित सम्पूर्ण कस्केली दाजु भाई दीदी बहिनी हरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×