Advertisement
Advertisement

“धौलागिरी सांगितिक सौगात भाग -४”भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना भएको “धौलागिरी सांगितिक सौगात भाग-४” भब्यताका साथ सम्पन्न‌ भएको छ।

सउल दोङ्देमुन वाट कार्यक्रम स्थल टाढा भएतापनि दर्शक हरुको उल्लेख्य मात्रामा उत्साहजनक उपस्थिति रहेको थियो।एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाले दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख आयोजना गरेको “धौलागिरी सांगितिक सौगात भाग-४” मा चर्चीत राष्ट्रिय कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका मुख्य प्रस्तुति रहेको थियो।


नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड OFF TUNE BAND संगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको कलाकारहरूले समेत माहोल तताएका थिए।

बागलुङ समाज दक्षिण कोरिया देगु शाखा सहआयोजक तथा नेपाली सम्पर्क समिति दक्षिण कोरिया र गण्डकी प्रदेश समाज दक्षिण कोरियाले सहजिकरण गरेको कार्यक्रमलाइ सफल पार्न आर्थिक,नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर साथ सहयोग गर्नुहुने दर्शक सम्पुर्णमा आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

photos korea update/suank photography

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Résultats de l’audit indépendant de Stake casino

SommaireQu'est-ce qu'un Audit de Casino et Pourquoi est-il Crucial ?Où Trouver les Résultats de l'Audit de Stake casinoComment Lir...

Príspevky uvítacieho bonusu od Casoola podľa typu hry

ObsahČo sú to príspevkové sadzby a prečo na nich záleží?Rozdelenie príspevkových sadzieb podľa typu hryAko prakticky vypočítať svo...

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×