Advertisement
Advertisement

धादिङ्ग समाज कोरियाद्वारा भेटघाट तथा राहतकोष घोषणा कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

कोरियालीहरुको महान् चाड सलनालको अवसर पारि यहि फेब्रुअरी १० तारिखको दिन दक्षिण कोरियाको राजधानी स्थित दोङ्देमुनमा धादिङ्ग समाज कोरियाको भेटघाट तथा राहत कोष घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सामजको अध्यक्ष सन्तोष अधिकारीले राहत कोषको लागि १,०१,००,०००/- (एक करोड एक लाख वन) रकम छुट्याएको घोषणा गर्नुभएको थियो । सो कोष स्थापनाको लागि समाजले आन्तरिक रुपमा ३६,२०,९४६/- वन सहयोग संकलन गरेको थियो भने बांकी धादिङ्ग समाज कोरियाको संचित कोषबाट ६४,७९,०५४/- वन थप गरिएको हो ।

राहत कोष संचालन तथा व्यवस्थापनको निम्ति समाजले यस अघिको बैठकमा संस्थाको बरिष्ठ उपाध्यक्ष रामचन्द्र सिम्खडाको संयोजकत्वमा ५ सदस्यिय उपसमिती निर्माण गरिसकेको थियो । सो उपसमितीलाई ‘कोष संचालन कार्यविधि’ तयार पार्ने जिम्मा पनि दिएको थियो । उक्त उपसमितीले तयार पारेको ‘कार्यविधि’ को प्रारम्भिक खाका माथि यस कार्यक्रममा बिस्तृत रुपमा छलफल गरिएको छ । उक्त कोषलाई ‘#अक्षय_कोष’ कोषको रुपमा स्थापित गर्ने लगायत कार्यक्रममा गरिएको विविध छलफलहरुलाई समेटेर समाजको आउने बिस्तारित बैठक बाट सो कार्यविधीलाई पूर्णता दिईनेछ ।

हाल एक करोड एख लाख कोरियन वन बाट स्थापना गरिएको यस ‘राहत कोष’ लाई विभिन्न माध्यमबाट रकम जुटाउदै आगामी ५ वर्ष भित्रमा दुई गुणाले वृद्धि गर्ने लक्ष्य समाजले लिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×