ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा
Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी
ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाको खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सेप्टेम्बर ३०मा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो" भन्ने मुख्य नारा लिएर सन् २०१९ मा स्थापित ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले छुसक को अवसर पारेर सेप्टेम्बर ३० मा खुल्ला डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ।
कोरियामा रहेका नेपाली खेलप्रेमी साथी हरुलाई एकढिक्का बनाएर प्रतियोगिताको मुनाफा बाट कोरियामा रहेका नेपालिहरुलाई अकस्मात भैपरी आउने समस्यामा सहयोग गर्ने उद्धेश्यका ह्वासङ नेपाली परिवार समाज दक्षिण कोरियाले प्रतियोगिता आयोजना गर्न लागेको हो।
बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न घररदेशको झझल्को मेटाउनका साथै स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर आयोजकले २०२३ सेप्टेम्बर ३०तारिखका दिन बिहान ९ बजे बाट ४:३० सम्म हुने प्रतियो...






