Advertisement
Advertisement

यस्तो छ “लुट-२” पछिको निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ को टिजर (भिडिओ) जापान,कोरियामा पनि प्रदर्शन हुने पक्का

Advertisement
Advertisement

यस्तो छ “लुट-२” पछिको निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ को टिजर (भिडिओ) जापान कोरियामा पनि प्रदर्शन हुने पक्का 

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को टिजर सार्वजनिक भएको छ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा राजनीतिक परिवेशलाई देखाइएको छ।

‘जनता भर्सेस शक्ति’ को विषयवस्तुमा आधारित फिल्ममा रौनकविक्रम कँडेलको लगानी छ। 

सोसल ड्रामा जनराको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीको मुख्य भूमिका छ। 

सुसन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म नेपाल कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ।

यसैगरी जापान कोरियाको प्रदर्शन अधिकार पाएको युना इन्टरटेन्मेन्टले जापान र कोरिया विशाल आवाजको सहकार्यमा पनि एकैसाथ प्रदर्शन गर्ने भएको छ। युना इन्टरटेन्मेन्टले ले तिजमा नाङ्गो गाउ, दशैंमा भष्मे डन र तिहारमा दिमाग खराब जापानमा चलाउने छ भने विशाल आवाजले एक भगवत् गिता र दिमाग खराब कोरियामा प्रदर्शन गर्ने छ।

निश्चलले ‘लुट’ बाट निर्देशनमा डेब्यू गरेका थिए। उनले डेब्यू निर्देशकीय फिल्मबाट निकै चर्चा कमाएका थिए। यस फिल्मलाई नेपाली फिल्म क्षेत्रकै टर्निङ प्वाइन्टको रूपमा हेरिएको थियो।

 

उनी ‘लुट २’ पछि निर्देशनमा फर्किन लागेका हुन्। यो फिल्म २०७४ सालमा प्रदर्शन भएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×