HANPASS ले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने
विशाल आवाज: यसपाली को तीजमा HANPASS रेमिट्यान्सले कोरियामा रहनुभएका नेपाली महिलाहरुको लागि तीज विशेष बनाउनका निम्ति नेपाली महिलाहरुको लागि छुट्टै विशेष तीज ईभेन्ट लिएर आएको छ ! जसमा बम्पर उपहारको रुपमा आईफोन १३ ,पहिलो उपहारको रुपमा स्मार्ट फोन देखी सान्तावना उपहारको रुपमा स्मार्ट WATCH र ३० जनाले सारी सम्म उपहार जित्न सकिने छ ! यो योजना २५ अगष्ट बाट सुरु भएर सेप्टेम्बेरको २० सम्म रहने HANPASS रेमिट्यान्स नेपालकि मार्केटिंग अफिसर बिष्णु गुरुङले बताउनु भयो !
यो ईभेन्टमा सहभागी हुनको लागि २५ अगष्ट बाट सेप्टेम्बेरको २० सम्मको अबधिमा कम्तिमा २ चोटी सम्म नेपाल पैसा पठाएको हुन पर्ने छ तर रकम थोरै धेरै जति पनि पठाउन सकिन्छ ! HANPASS REMITTANCE NEPALको फेसबुक पेज https://www.facebook.com/h...
२१ भाद्र २०८०, बिहीबार ११:०४२१ भाद्र २०८०, बिहीबार ११:०४२१ भाद्र २०८०, बिहीबार ११:०४ by विशाल श्रेष्ठNo Comments
यस्तो छ "लुट-२" पछिको निश्चल बस्नेतको फिल्म 'दिमाग खराब' को टिजर (भिडिओ) जापान कोरियामा पनि प्रदर्शन हुने पक्का
निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को टिजर सार्वजनिक भएको छ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा राजनीतिक परिवेशलाई देखाइएको छ।
'जनता भर्सेस शक्ति' को विषयवस्तुमा आधारित फिल्ममा रौनकविक्रम कँडेलको लगानी छ।
सोसल ड्रामा जनराको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीको मुख्य भूमिका छ।
सुसन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म नेपाल कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ।
यसैगरी जापान कोरियाको प्रदर्शन अधिकार पाएको युना इन्टरटेन्मेन्टले जापान र कोरिया विशाल आवाजको सहकार्यमा पनि एकैसाथ प्रदर्शन गर्ने भएको...
२१ भाद्र २०८०, बिहीबार ०२:४५२१ भाद्र २०८०, बिहीबार ०२:४५२१ भाद्र २०८०, बिहीबार ०२:४५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । सफल यात्राको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइ...