Advertisement
Advertisement

HANPASS ले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने

Advertisement
Advertisement

HANPASS ले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने

विशाल आवाज: यसपाली को तीजमा HANPASS रेमिट्यान्सले कोरियामा रहनुभएका नेपाली महिलाहरुको लागि तीज विशेष बनाउनका निम्ति नेपाली महिलाहरुको लागि छुट्टै विशेष तीज ईभेन्ट लिएर आएको छ ! जसमा बम्पर उपहारको रुपमा आईफोन १३ ,पहिलो उपहारको रुपमा स्मार्ट फोन देखी सान्तावना उपहारको रुपमा स्मार्ट WATCH र ३० जनाले सारी सम्म उपहार जित्न सकिने छ ! यो योजना २५ अगष्ट बाट सुरु भएर सेप्टेम्बेरको २० सम्म रहने HANPASS रेमिट्यान्स नेपालकि मार्केटिंग अफिसर बिष्णु गुरुङले बताउनु भयो !

यो ईभेन्टमा सहभागी हुनको लागि २५ अगष्ट बाट सेप्टेम्बेरको २० सम्मको अबधिमा कम्तिमा २ चोटी सम्म नेपाल पैसा पठाएको हुन पर्ने छ तर रकम थोरै धेरै जति पनि पठाउन सकिन्छ ! HANPASS REMITTANCE NEPALको फेसबुक पेज https://www.facebook.com/hanpass.np र HANPASS REMITTANCE NEPALको TIKTOK ACCOUNT , https://www.tiktok.com/@hanpass_remittance_nepal?lang=en लाई लाइक, फलो र सेयर गरेको हुनपर्ने साथै #HANPASSREMITTANCENEPAL गरेर ह्यास ट्याग प्रयोग गरेको हुन पर्नेछ !

थप जानकारी को लागि थप जानकारीको लागि : 𝟎𝟐-𝟑𝟒𝟎𝟗-𝟏𝟏𝟐𝟔, 𝟎𝟏𝟎-𝟕𝟓𝟒𝟐-𝟖𝟏𝟎𝟕

𝐕𝐈𝐁𝐄𝐑 𝟎𝟏𝟎-𝟕𝟓𝟒𝟐-𝟖𝟏𝟎𝟕 मा सम्पर्क गर्न सकिन्छ !

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×