Advertisement
Advertisement

जानकारी

ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला

ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला गोबिन्द बानियाँ/कोरिया अपडेट:कोरियाको सबैभन्दा प्रतिष्ठित छात्रवृत्ती ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुला भएको छ । कोरियन सरकार र अन्तराष्ट्रिय शिक्षाका लागी राष्ट्रिय संस्थान NIIED ले संयुक्त रुपमा यो कार्यक्रम संचालन गर्छन् । यस छात्रवृत्तिको मुख्य उद्धेश्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ कोरियामा निशुल्क रुपमा उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्नु हो । यसका साथै कोरिया र छात्रवृत्ती प्राप्त गर्ने NIIED सम्मिलित मुलुकको आपसी सम्बन्ध बलियो बनाउनु पनि हो ।  ५-७ बर्ष सम्मको स्नातक डीग्री र ३-४ बर्ष सम्मको एसोसियट डिग्री गरी दुइ किसिमका विद्यार्थीले यो छात्रवृत्ती पाउँछन् । भने दुवै डिग्रीका लागी १ बर्ष अनिवार्य कोरियन भाषा पढ्नुपर्द्छ । जसका लागी पनि छात्रवृत्ती प्राप्त हुने गर...
आजको राशिफल : २०८० आश्विन ०१ गते (सोमवार)

आजको राशिफल : २०८० आश्विन ०१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको धन पाइन सक्छ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले “गोतोजी छोर्तोजी” कार्यक्रम सन्चालन गर्ने

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले “गोतोजी छोर्तोजी” कार्यक्रम सन्चालन गर्ने

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, राष्ट्रिय खबर, साहित्य
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले "गोतोजी छोर्तोजी" कार्यक्रम सन्चालन गर्ने नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले तामाङ समुदायको भाषा, धर्म, संस्कार, सँस्कृति, कला, साहित्य, संगीत, ईतिहास र पहिचान सम्बन्धि सचेतना तथा अभिवृद्धि गर्ने कार्यक्रम गोतोजी छोर्तोजी अर्थात् बुझौँ र जागौं भन्ने कार्यक्रम जुम मार्फत मासिक एक पटक शनिबारको दिन सञ्चालन गर्ने भएको छ।  तामाङ समुदायको विषयमा दख्खल राख्ने विज्ञ व्यक्तीहरू लाई आमन्त्रित गरि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ। सचिव एल. बी. रुम्बा तामाङले संचालन गर्ने कार्यक्रम जुम भर्चुअल र तामाङ घेदुङ दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट लाइभ प्रसारण हुने छ। "गोतोजी छोर्तोजी" कार्यक्रमको पहिलो श्रृङ्खलामा तामाङ समुदायको बारे अध्ययन अनुसन्धान गर्ने व्यक्ति खोजराज गोले आउनु हुने भएको छ। उहाँले तामाङ समुदायको संस्का...
आजको राशिफल :२०८० भाद्र ३१ गते (आइतवार)

आजको राशिफल :२०८० भाद्र ३१ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मिथुन (कि, कु, घ, ङ, छ, के, को, हा)निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको स...
आजको राशिफल : २०८० भाद्र ३० गते (शनिवार)

आजको राशिफल : २०८० भाद्र ३० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हु...
माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै 

माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै   विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरिया ले 'माओवादी विशेष रुपान्तरण अभियान : जनता सग माओवादी' भन्ने पार्टी को अभियान लाई कोरियामा पनि लागु गर्ने भएको छ ।  माओवादी पार्टी सग आस्था राख्ने र संगठित हुन चाहने प्रगतिशिल बिचार भएका साथिहरु लाइ सदस्यता बितरण गर्दै संगठनमा एकीकृत गराउन जनप्रगतिशिल मन्च कोरियाले विशेष योजना नै बनाएको जनाइएको छ ।  मन्च ले आगामी महिना बाट आफ्ना सम्पुर्ण क्षेत्रीय संगठन हरुमा व्यापक सदस्यता बितरण गराउदै अधिबेशनको शुरुआत समेत गर्ने योजना बनाएको छ । साथै सिङ्गो पार्टी र संगठन प्रति अपनत्व महसुस गराउन प्रशिक्षण अभियान समेत शुरु गर्ने भएको छ । त्यसको पुर्ब तयारी स्वरुप पुर्ण केन्द्रिय समितिको बैठक यहि छुसकको अबसर पारेर सौल मा बस्दै छ ।उक्त बैठक बाट संगठन...
आजको राशिफल : २०८० भाद्र २९ गते (शुक्रवार)

आजको राशिफल : २०८० भाद्र २९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ...
आजको राशिफल : २०८० भाद्र २८ गते (बिहिवार)

आजको राशिफल : २०८० भाद्र २८ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ । कन्या (टो, पा, पि, पु,...
छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने

छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी
छल्लानाम्दो ख्वाङ्जुमा बृहत क्रिकेट टुर्नामेन्ट हुने विशाल आवाज:छल्लानाम्दो ख्वाङ्जुमा यहि सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन बृहत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 'ख्वाङ्जु नेपाली क्रिकेट क्लब' ले दोस्रो पटक आयोजना गरेको यो प्रतियोगिता सर्बाधिक ठूलो पुरस्कार राशी सहित आयोजना हुने भएको हो ।  'प्रबासी भुमिमा नेपालीहरूको एकता : सम्पुर्ण खेल प्रेमीहरुको सहभागिता' भन्ने मुल नारा सहित आयोजना हुन लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण कृकेट क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ ।  'ख्वाङ्जु कृकेट क्लब' बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहदै आएको एक सशक्त क्लब हो । यसले गत बर्ष पनि छुसककै अबसर पारेर मैत्रीपुर्ण कृकेट टुर्नामेन्ट आयोजना गरेको थियो । यसपटक बिगतका कमिकमजोरी लाई सुधार गरेर अझ परिस्कृत रुपमा खेल आ...
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर २८ मा विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरिया स्थित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले सउलको नमस्ते रेष्टुरेन्ट मा सेप्टेम्बर २८ तारिख चौथो अधिवेशन गर्ने भएको छ।  "प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ" भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो चौथो अधिवेशन गत सलनालमै गर्नु पर्ने भएता पनि विभिन्न कारणवस ढिला हुन गइ छुसकको पहिलो दिन नमस्ते रेष्टुरेन्टमा बेलुकी ५ बजे गर्ने निर्णय गरेको अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका रामेछापी बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न ...