Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले “गोतोजी छोर्तोजी” कार्यक्रम सन्चालन गर्ने

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले “गोतोजी छोर्तोजी” कार्यक्रम सन्चालन गर्ने

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले तामाङ समुदायको भाषा, धर्म, संस्कार, सँस्कृति, कला, साहित्य, संगीत, ईतिहास र पहिचान सम्बन्धि सचेतना तथा अभिवृद्धि गर्ने कार्यक्रम गोतोजी छोर्तोजी अर्थात् बुझौँ र जागौं भन्ने कार्यक्रम जुम मार्फत मासिक एक पटक शनिबारको दिन सञ्चालन गर्ने भएको छ।

 तामाङ समुदायको विषयमा दख्खल राख्ने विज्ञ व्यक्तीहरू लाई आमन्त्रित गरि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ। सचिव एल. बी. रुम्बा तामाङले संचालन गर्ने कार्यक्रम जुम भर्चुअल र तामाङ घेदुङ दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट लाइभ प्रसारण हुने छ।

“गोतोजी छोर्तोजी” कार्यक्रमको पहिलो श्रृङ्खलामा तामाङ समुदायको बारे अध्ययन अनुसन्धान गर्ने व्यक्ति खोजराज गोले आउनु हुने भएको छ। उहाँले तामाङ समुदायको संस्कार अन्तर्गत पर्ने विवाह पद्दती तथा संस्कार सम्बन्धी आफ्नो प्रस्तुति दिनुका साथै तामाङ समुदायको विवाह संस्कृति अन्तर्गत पर्ने कुटुम्ब साइनो, चारदामको महत्व, ताम्बा र डम्फुरेको भूमिका, माइतीले चेलीलाई दिने पेवा र विवाह संस्कृतिमा भित्रिएको विकृतिहरु बारे छलफल बहस र अन्तरक्रिया समेत हुनेछ। “गोतोजी छोर्तोजी” को पहिलो शृंखला कोरियन मिती समय अनुसार सेप्टेम्बर २३ तारिख बेलुका ९:१५ बजे र नेपाली मिति र समय अनुसार असोज ६ गते साँझ ६ बजे हुनेछ।

 नेपाल बहुराष्ट्र, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको कारणले गर्दा नेपालमा रहेका विभिन्न जातजाती तथा समुदायको संस्कार संस्कृति नेपालको नै हो,तामाङहरु नेपालको आदिवासी हुन्, तामाङको संस्कृति नेपालको संस्कृति हो,त्यस कारण विश्वभर छरिएका तामाङ तथा अन्य समुदायको व्यक्तिहरूलाई तामाङको संस्कृति बारे बुझ्नको निम्ति भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएर साथ दिनको निम्ति कार्यक्रम संयोजक केशवमान तामाङले आग्रह गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×