विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको मार्च २ तारिख आइतबार ह्वासङमा बिहानको ११:३० बजे हुने चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ।
“प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो।” भन्ने मुल नारा लिएर स्थापित ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् मार्च २ तारिखका दिन ह्वासङ स्थित कल्चरल सेयरिङ स्पेस फारानमा आयोजना हुने चौथो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष सजना याक्सोले जानकारी दिनुभएको छ।
ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसैगरी आइतबार हुने कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल ...
१३ फाल्गुन २०८१, मंगलवार १०:५३१३ फाल्गुन २०८१, मंगलवार १०:५३१३ फाल्गुन २०८१, मंगलवार १०:५३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ । न्यायाधीशहरूले उहाँलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।
सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मङ्गलबारको अदालती सत्र उहाँको सुनुवाइको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाईको आधारमा आठ जना न्यायाधीशले उहाँको भाग्यको अन्तिम फैसला गर्नेछन् ।
सुनुवाइका लागि सत्तारुढ दल पिपुल्स पावर पार्टीका केही सांसद भने उपस्थित थिए ।
सन् २०२४ मा अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्ध संयुक्त राज्य अमेरिकाको फैसलालाई नजिर बनाउँदै युनको प्रतिरक्षा टोलीले अपदस्थ राष्ट्रपतिलाई ‘आफ्नो मूल संवैधानिक अधिकार प्रयोग गरेको’ ले दण्डित गर्न नमिल्ने तर्क गरेको थियो।
युनका वकिल ली डोङ चानले उक्त फैसलालाई महाभियोगको...
१३ फाल्गुन २०८१, मंगलवार ०२:०७१३ फाल्गुन २०८१, मंगलवार ०२:०७१३ फाल्गुन २०८१, मंगलवार ०२:०७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन राम्रो छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजको दिन केही वाधा व्यवधानहरु आइपर्नेछ । तनाव र झमेलाहरु आकस्मिक रुपमा आइपर्ने भएकोले सचेतना अपनाउनु पर्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रमको गति बढेर जानेछ । नयाँ कार्यहरुमा बाधा व्यावधानहरु आइपर्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मान सम्मान पाइने योग रहेको छ । मन हर्सित रहनेछ । मिष्ठान्न भोजन प्राप्ति हुने देखिन्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम बन्न...
१२ फाल्गुन २०८१, सोमबार ०२:३६१२ फाल्गुन २०८१, सोमबार ०२:३६१२ फाल्गुन २०८१, सोमबार ०२:३६ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । खाद्यान्न तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। लगनशीलताले उपलब्धिको हात लाग्नछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। अपेक्षित फाइदा तत्काल नभए पनि दिगो फाइदा हुने काम बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। हल्लाको पछि लाग्दा दुःख पाइनेछ । अनाश्यक यात्रा तथा खर्च बढ्नेछ । व्यापार वा वित्तीय क्षेत्रमा लगानी गर्नको लागि आजको दिन मध्यम रहेको छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। यद्यपि चुनौतीभित्र अवसर खोज्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साझेदारी व्यापारबाट लाभ मिल्ला। बोलीको प्रभावले नाम तथा दाम दुवै कमाउन सक...
११ फाल्गुन २०८१, आईतवार ०१:५८११ फाल्गुन २०८१, आईतवार ०१:५८११ फाल्गुन २०८१, आईतवार ०१:५८ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफैमा कम्जोर महसुस हुने छ,शारिरिक आलस्यता बड्ने छ,नसोचेको स्थान मा धन खर्च हुने छ,स्वास्थ्य मा समस्या आउन सक्छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
सन्तानबाट खुसी मिल्ने छ,रोजगारिका क्षेत्रमा सफलता मिल्ने छ,मनमा तनाब तथा शारिरिक कष्ट झेल्नु पर्ने छ,धार्मिक यात्रा हुने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
मनोरञ्जन मा समय ब्यतित हुने छ,मनोरम यात्राको योग रहेको छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,मन प्रसन्न रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
धार्मिक कार्यमा मन लाग्ने छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,आफन्तबाट सहयोग प्राप्त हुने छ,आय आर्जन राम्रो रहने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
रोजगारिमा आवद्ध हरुको लागि कठिन परिश्रम गर्नु पर्ने छ,दण्ड तिर्नु पर्ने हुन सक्छ,पैतृक धन बाट लाभ मिल्ने समय छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
उच्च पदस्...
१० फाल्गुन २०८१, शनिबार ०२:०४१० फाल्गुन २०८१, शनिबार ०२:०४१० फाल्गुन २०८१, शनिबार ०२:०४ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
पति पत्नी मा प्रेममय वातावरण बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन खर्च बड्ने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
यात्रा को सम्भावना रहेको छ,हर कार्यमा सावधानी अपनाउनु पर्ने छ,कठिन कार्यहरुलाइ सम्पादन गर्नु पर्ने समय छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
खर्च बृद्धिहुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ,सोचेका कार्यहरु सफल बन्ने छन।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,फसेको धन प्राप्त हुने समय छ,परिवारजन मा खुसी को महोल बन्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सोचेका कार्यहरुबाट लाभ मिल्ने छ,आकस्मिक धन लाभ हुने समय छ,धार्मिक ब्यक्तिहरुबाट सहयोग मिल्ने छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
कठिन मेहनत का वावजुद पनि सफलता नमिल्नाले ...
९ फाल्गुन २०८१, शुक्रबार १२:१६९ फाल्गुन २०८१, शुक्रबार १२:१६९ फाल्गुन २०८१, शुक्रबार १२:१६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाज दक्षिण कोरियाको फेब्रुअरी २३ तारिख आइतबार दोङ्देमुनमा हुने चौथो अधिवेशन तथा महामहिम राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मुल नारा लिएर स्थापित पूर्वी नेपाल समाज दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् फेब्रुअरी २३ तारिखका दिन दोङ्देमुन स्थित आफ्नै समाजको सभाहलमा आयोजना गर्ने चौथो अधिवेशन तथा दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेको स्वागत तथा सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिव केदार निरौलाले जानकारी दिएका छन्।
समाजका तत्कालीन अध्यक्ष गजेन्द्र शेर्मा विशेष कारणवश तत्काल कोरिया आउने परिस्थिति नभएपछि अधिवेशनका लागि बाटो खुला रहेको जनाउँदै आउँदो आइतबार चौथो अधिवेशन गर्न लागेको कार्यवाहक...
९ फाल्गुन २०८१, शुक्रबार ०२:२७९ फाल्गुन २०८१, शुक्रबार ०२:२७९ फाल्गुन २०८१, शुक्रबार ०२:२७ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
क्रोध लाई सम्यम गर्नु पर्ने छ,मन चञ्चल रहने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक झमेला ले मन चिन्तित रहने छ,धैर्यता ले सफलता मिल्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
स्वास्थ्य प्रतिकुल रहने छ,चोट लाग्न सक्छ सावधान रहनु पर्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,मित्रहरु सङ्ग रमणिय समय ब्यतित हुने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
मेहनत अनुरूप सफलता मिल्ने छ,आर्थिक लाभ हुने छ,सन्तान बाट खुसी मिल्ने छ,पृयब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ,ब्यवसाय मा मन्दी रहने छ,
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,मनोरञ्जन का कार्यमा सहभगी हुने अवसर मिल्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आय आर्जन का माध्यम हरु सहज बन्ने छ्न,मान्यजन बाट सहयोग हौसला मिल्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ।
...
८ फाल्गुन २०८१, बिहीबार ०२:३२८ फाल्गुन २०८१, बिहीबार ०२:३२८ फाल्गुन २०८१, बिहीबार ०२:३२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यहरु पुर्ण हुनेछ। मनमा प्रशन्नता छाउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन त्यति राम्रो छैन । जुन कुनै काममा बा...
७ फाल्गुन २०८१, बुधबार १२:४६७ फाल्गुन २०८१, बुधबार १२:४६७ फाल्गुन २०८१, बुधबार १२:४६ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: हाइड्रोपावर ब्यबसायी जगत पोखरेल व्यवसायीक छलफल तथा प्रविधि अध्ययन अवलोकनका क्रममा दक्षिण कोरिया आउनुभएको अवसरमा फेब्रुअरी २२ मा आनसानको फल्चा नेपाली रेस्टुरेन्टमा छलफल तथा अन्तरकृया कार्यक्रम हुने भएको छ।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक, बज्रमादी जलविद्युत आयोजना ३१ मेगावाटका अध्यक्ष, भिजन नेपाल लिमिटेड लगायतका दर्जनौं व्यवसायीक कम्पनीका नेतृत्वकर्ता तथा नेपाल जेसीसका पुर्व अध्यक्ष JCI SeN जगत पोखरेल दक्षिण कोरिया भिजिट यात्राको क्रममा दक्षिण कोरिया आउनुभएको अवसरमा यही आउदो शनिबार अर्थात फेब्रुअरी २२ आनसान स्थित फल्चा रेस्टुरेन्टमा छलफल तथा अन्तरकृया कार्यक्रम हुने भएको हो।
आनसान 경기도 안산시 단원구 원곡동 797-3 펄짜 3충 स्थित फल्चा रेस्टुरेन्टमा साझ ६ बजेदेखि हुने अन्तरक्रिया कार्यक्रममा नेपालको हाइड्रोपावर लगायत सेयर मार्केटबारे जानकारी लिन तथा लगानी गर्न इच...