Advertisement
Advertisement

आजको राशिफलः २०८१ फागुन ९ गते शुक्रबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

क्रोध लाई सम्यम गर्नु पर्ने छ,मन चञ्चल रहने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक झमेला ले मन चिन्तित रहने छ,धैर्यता ले सफलता मिल्ने छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

स्वास्थ्य प्रतिकुल रहने छ,चोट लाग्न सक्छ सावधान रहनु पर्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,मित्रहरु सङ्ग रमणिय समय ब्यतित हुने छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

मेहनत अनुरूप सफलता मिल्ने छ,आर्थिक लाभ हुने छ,सन्तान बाट खुसी मिल्ने छ,पृयब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ,ब्यवसाय मा मन्दी रहने छ,

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,मनोरञ्जन का कार्यमा सहभगी हुने अवसर मिल्ने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

आय आर्जन का माध्यम हरु सहज बन्ने छ्न,मान्यजन बाट सहयोग हौसला मिल्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

भय त्रास बड्ने छ,आर्थिक ब्यय हुने छ,नसोचेको धन खर्च बड्ने छ,पारिवारिक समस्या ले सताउने छ,धन को कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

मान सम्मान प्राप्त हुने छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,मनोरम यात्रा को योग रहेको छ,मित्रबाट सहयोग मिल्ने छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

बोली प्रभावकारी रहने छ,बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा उच्च रहने छ,रोकियेको धन प्राप्त हुने छ,आलस्यता लाई त्याग्नु पर्ने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

दाजु भाइ मा मेलमिलाप रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ,आय ब्यय बरावर रहने छ,सहकार्यबाट सफलता मिल्ने छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मित्रहरु सङ्ग रमणिय वातावरण मा समय ब्यती हुने छ,आपसी सहयोग रहनाले मन प्रसन्न रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

शिक्षा क्षेत्र मा उन्नती प्रगती हुने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,मनोरञ्जन पूर्ण यात्रा रहने छ,मन मा उत्साह बड्ने छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

स्वास्थ्य प्रतिकुल रहने छ,मन बिचलित रहने छ,आर्थिक समस्या ले सताउने छ,आफन्तजन टाढिने समय छ,धैर्यताले अघि बड्नु पर्ने छ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×