Advertisement
Advertisement

आजको राशिफलः २०८१ फागुन १३ गते मंलबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आजको दिन राम्रो छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आजको दिन केही वाधा व्यवधानहरु आइपर्नेछ । तनाव र झमेलाहरु आकस्मिक रुपमा आइपर्ने भएकोले सचेतना अपनाउनु पर्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रमको गति बढेर जानेछ । नयाँ कार्यहरुमा बाधा व्यावधानहरु आइपर्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मान सम्मान पाइने योग रहेको छ । मन हर्सित रहनेछ । मिष्ठान्न भोजन प्राप्ति हुने देखिन्छ ।  

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आटे सोचेको काम बन्नेछ । आकस्मिक धन लाभ हुने योग रहेको छ । लामो दूरीको यात्रा नगर्नुनै राम्रो हुनेछ । पढाइ लेखाइको क्षेत्रमा पनि बाधा व्यावधानको योग रहेको छ । ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज दिन मध्यम रहेको छ । विगत देखिका कामहरुलाई नै निरन्तरता दिनु उपयुक्त हुन्छ । नयाँ काम शुरुवात गर्न राम्रोछैन । बस्त्र किनमेलको लागि पनि समय राम्रो छैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मिष्ठान्न भोजनमा सहभागी हुन पाइनेछ । मनमा अशान्ति बढेर जानेछ । इष्टमित्रमा जति घुलमिल हुन खोजे पनि अपजस पाउने योग रहेको छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मान सम्मान बढेर आउनेछ । विगत देखिका अधुरा अपुरा कामहरु बन्नेछ । मन खुशी रहनेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आजको दिन भाग्य उदयको दिन रहेको छ । विगत देखिका अधुरा कामहरु सम्पन्न हुनेछ । लामो दूरीको यात्राबाट लाभ मिल्नेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज लोभ, खर्च, चिन्ता, ऋण बढ्ने योग रहेको छ । कलकारखानाबाट राम्रो आम्दानी नहुन सक्छ । देश विदेशबाट हुने काममा पनि सफलता हात पार्न गाह्रो छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको दिन राम्रो रहेको छ । आटे सोचेको काम बन्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ । लामो दूरीको यात्रामा पनि सफलता मिल्नेछ । विगत देखि रोकिएका कामहरु बन्ने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आकस्मिक झैझगडाको योग रहेको छ । विगत देखिका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । नयाँ कामहरु सहजै बन्ने देखिदैन ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Energy Casino Weboldal Tervezés és Használhatóság Áttekintése

TartalomElső benyomás és regisztrációs folyamatFelület navigáció és játékkínálatBónuszok és promóciók áttekintéseBefizetés és kifi...

AlaWin Crypto Cashback: Höher als bei Fiat?

InhaltWas ist Crypto Cashback und wie funktioniert es bei AlaWin?Vergleich: Crypto Cashback vs. klassisches Fiat-CashbackVorausset...

NV Casino Regisztrációs Hibák: Űrlapproblémák és Megoldásaik

Tartalom1. A Regisztrációs Űrlap Gyakori Belépési Akadályai2. Felhasználónév és Jelszó Követelmények3. A Verifikációs Folyamat és ...

Wincrown Caribbean Stud Poker Strategy

ContentsUnderstanding the Basic Rules of Caribbean Stud PokerAchieving the Perfect Caribbean Stud Poker StrategyWhen to Consider t...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×