Advertisement
Advertisement

दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु

Advertisement
Advertisement

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ । न्यायाधीशहरूले उहाँलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।

सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मङ्गलबारको अदालती सत्र उहाँको सुनुवाइको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाईको आधारमा आठ जना न्यायाधीशले उहाँको भाग्यको अन्तिम फैसला गर्नेछन् ।

सुनुवाइका लागि सत्तारुढ दल पिपुल्स पावर पार्टीका केही सांसद भने उपस्थित थिए ।

सन् २०२४ मा अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्ध संयुक्त राज्य अमेरिकाको फैसलालाई नजिर बनाउँदै युनको प्रतिरक्षा टोलीले अपदस्थ राष्ट्रपतिलाई ‘आफ्नो मूल संवैधानिक अधिकार प्रयोग गरेको’ ले दण्डित गर्न नमिल्ने तर्क गरेको थियो।

युनका वकिल ली डोङ चानले उक्त फैसलालाई महाभियोगको प्रक्रियाका सन्दर्भमा विचार गर्नुपर्ने बताउनुभएको थियो ।

मङ्गलबार युनका वकीलहरूले निलम्बित राष्ट्रपति युनकोे प्रतिरक्षामा अन्तिम तर्क प्रस्तुत गर्ने अपेक्षा गरिएको छ भने संसदका प्रतिनिधिहरूलाई उहाँलाई हटाउनका लागि मुद्दा प्रस्तुत गर्न समय दिइएको छ ।

अदालत बाहिर यून समर्थक प्रदर्शनकारीले ‘महाभियोग हटाउनुहोस्’ भन्दै नाराबाजी गरेका थिए ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियाको प्रमुख खुद्रा व्यापारिक कम्पनी होमप्लसले आर्थिक संकट चुलिएपछि देशभर रहेका आफ्ना ६७ वटै हाइपरमार्केटको सञ्चालन आज (...
यो साताको नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका यी ४ सहरमा ‘कबड्डी ५’ को प्रदर्शन हुँदै

यो साताको नोभेम्बर २८ र २९ तारिख दक्षिण कोरियाका यी ४ सहरमा ‘कबड्डी ५’ को प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शनले दर्शकको उत्साहजनक साथ पाइरहेका बेला यस साता थप चार...
शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडितलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

शेर्पा सङ्घ दक्षिण कोरियाको समन्वयमा रसुवाका बाढीपीडित परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ। फाजुस्थित कोरियाली ...
दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आग...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×