Advertisement
Advertisement

हाइड्रोपावर ब्यबसायी जगत पोखरेल सँग फेब्रुअरी २२ मा आनसानमा छलफल तथा अन्तरकृया कार्यक्रम हुँदै

Advertisement
Advertisement

बिशाल आवाज: हाइड्रोपावर ब्यबसायी जगत पोखरेल व्यवसायीक छलफल तथा प्रविधि अध्ययन अवलोकनका क्रममा दक्षिण कोरिया आउनुभएको अवसरमा फेब्रुअरी २२ मा आनसानको फल्चा नेपाली रेस्टुरेन्टमा छलफल तथा अन्तरकृया कार्यक्रम हुने भएको छ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक, बज्रमादी जलविद्युत आयोजना ३१ मेगावाटका अध्यक्ष, भिजन नेपाल लिमिटेड लगायतका दर्जनौं व्यवसायीक कम्पनीका नेतृत्वकर्ता तथा नेपाल जेसीसका पुर्व अध्यक्ष JCI SeN जगत पोखरेल दक्षिण कोरिया भिजिट यात्राको क्रममा दक्षिण कोरिया आउनुभएको अवसरमा यही आउदो शनिबार अर्थात फेब्रुअरी २२ आनसान स्थित फल्चा रेस्टुरेन्टमा छलफल तथा अन्तरकृया कार्यक्रम हुने भएको हो।

आनसान 경기도 안산시 단원구 원곡동 797-3 펄짜 3충 स्थित फल्चा रेस्टुरेन्टमा साझ ६ बजेदेखि हुने अन्तरक्रिया कार्यक्रममा नेपालको हाइड्रोपावर लगायत सेयर मार्केटबारे जानकारी लिन तथा लगानी गर्न इच्छुक दक्षिण कोरियाबासी नेपालीहरूमा उपस्थितिका लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।
विस्तृत जानकारीका लागि: 01076079202 अजय प्रधान श्रेष्ठ, 01025922888 बामदेव डुम्रे

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आग...
दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×