Advertisement
Advertisement

आजको राशिफलः २०८१ फागुन ११ गते आईतबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

आफैमा कम्जोर महसुस हुने छ,शारिरिक आलस्यता बड्ने छ,नसोचेको स्थान मा धन खर्च हुने छ,स्वास्थ्य मा समस्या आउन सक्छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

सन्तानबाट खुसी मिल्ने छ,रोजगारिका क्षेत्रमा सफलता मिल्ने छ,मनमा तनाब तथा शारिरिक कष्ट झेल्नु पर्ने छ,धार्मिक यात्रा हुने छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

मनोरञ्जन मा समय ब्यतित हुने छ,मनोरम यात्राको योग रहेको छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,मन प्रसन्न रहने छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

धार्मिक कार्यमा मन लाग्ने छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,आफन्तबाट सहयोग प्राप्त हुने छ,आय आर्जन राम्रो रहने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

रोजगारिमा आवद्ध हरुको लागि कठिन परिश्रम गर्नु पर्ने छ,दण्ड तिर्नु पर्ने हुन सक्छ,पैतृक धन बाट लाभ मिल्ने समय छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

उच्च पदस्थ ब्यक्तिहरुबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,आय आर्जन का क्षेत्र हरु सहज बन्ने छन।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

खर्चिलो समय छ,वादविवाद मा फस्न सकिन्छ,ब्यर्थका झन्झट मा समय ब्यतित हुने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

सामाजिक मान सम्मान मिल्ने छ,पारिवारिक मनोरञ्जन मा समय ब्यतित हुने छ,नियमित कार्य सहज बन्ने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

नसोचेको धन प्राप्त हुने छ,बोलिले समाज लाई आकर्शित गर्ने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दाजु भाइ मा मेलमिलाप रहने छ,आपसी सहकार्यबाट लाभ मिल्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,धन फस्न सक्छ बिचार पुर्याउनुपर्ने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

बैदेसिक क्षेत्र बाट लाभ मिल्ने छ,पारिवारिक सहकार्य ले सफलता मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

शैक्षिक क्षेतबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध प्रगाढ बन्ने छ,पेट को समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ। 

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×