Advertisement
Advertisement

Day: ११ फाल्गुन २०८१, आईतवार ०१:५८

आजको राशिफलः २०८१ फागुन ११ गते आईतबार

आजको राशिफलः २०८१ फागुन ११ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आफैमा कम्जोर महसुस हुने छ,शारिरिक आलस्यता बड्ने छ,नसोचेको स्थान मा धन खर्च हुने छ,स्वास्थ्य मा समस्या आउन सक्छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) सन्तानबाट खुसी मिल्ने छ,रोजगारिका क्षेत्रमा सफलता मिल्ने छ,मनमा तनाब तथा शारिरिक कष्ट झेल्नु पर्ने छ,धार्मिक यात्रा हुने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) मनोरञ्जन मा समय ब्यतित हुने छ,मनोरम यात्राको योग रहेको छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,मन प्रसन्न रहने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) धार्मिक कार्यमा मन लाग्ने छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,आफन्तबाट सहयोग प्राप्त हुने छ,आय आर्जन राम्रो रहने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) रोजगारिमा आवद्ध हरुको लागि कठिन परिश्रम गर्नु पर्ने छ,दण्ड तिर्नु पर्ने हुन सक्छ,पैतृक धन बाट लाभ मिल्ने समय छ। कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो) उच्च पदस्...