Advertisement
Advertisement

आजको राशिफलः २०८१ फागुन १२ गते सोमबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । खाद्यान्न तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। लगनशीलताले उपलब्धिको हात लाग्नछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। अपेक्षित फाइदा तत्काल नभए पनि दिगो फाइदा हुने काम बन्नेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। हल्लाको पछि लाग्दा दुःख पाइनेछ । अनाश्यक यात्रा तथा खर्च बढ्नेछ । व्यापार वा वित्तीय क्षेत्रमा लगानी गर्नको लागि आजको दिन मध्यम रहेको छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। यद्यपि चुनौतीभित्र अवसर खोज्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साझेदारी व्यापारबाट लाभ मिल्ला। बोलीको प्रभावले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा रमाइलो यात्रा तय हुनेछ । गरगहना तथा विलाशी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । व्यापारमा आम्दानी बढाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यक्षेत्रमा मेहनतको उचित प्रतिफल नमिल्ला। व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। भविष्यका लागि खर्चको जोहो गर्नुपर्ला। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। रोग, ऋण तथा संकटको सामना गर्नुपर्ला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यक्षेत्रमा अगाडि गरिएको कार्यबाट लाभ मिल्नेछ। शिक्षा तथा स्कुल, कलेज, बैंक तथा वित्तीय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । विशेष उपहार पाइने समय छ , निर्माण सामाग्री, खाद्यान्न, गरगहनाको व्यापारबाट उल्लेख्य नाफा कमाउन सकिनेछ । अवसर आए पनि खर्चिलो काम थाल्न राम्ररी विचार पुर्याउनुहोला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग प्राप्त नहोला। नयाँ काम शुरु गर्नुभन्दा पनि पुरानै कामलाई निरन्तरता दिनुहोला । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। विशेष योजना गोप्य राख्नुहोला । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साहसिक काम गर्ने समय छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा हिम्मत गर्न नसक्दा विभिन्न अवसरहरु गुम्नेछन् । व्यवसायमा बाधा पुग्नेछ भने अरुका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नोकरी वा पेशामा अनुभवीको सल्लाह मान्नुहोस् । आकस्मिक धानहानिका योग छन् ,सावधान रहनुहोस्। बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरुको मुख ताक्ने बानीले काम अधुरो रहला । यद्यपि, आज खाद्यान्न तथा होटल रेष्टुरेन्ट, बैंक तथा वित्तीय क्षेत्रको व्यवसायमा फाइदा हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतिष्ठित काम गर्ने समय रहेको छ। कार्यक्षेत्रमा आत्तिएर कुनै निर्णय नलिनुहोला। आय आर्जन सामान्य रहनेछ। आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । रचनात्मक काम बन्नेछ भने मनग्गे धन आर्जन हुनेछ। व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायिक कार्यमा खर्च बढ्नेछ। विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अर्थ संग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो छ । लगानी गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारबाट मनग्य धनलाभ हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ। 

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×