Advertisement
Advertisement

Day: १२ फाल्गुन २०८१, सोमबार ०२:३६

आजको राशिफलः २०८१ फागुन १२ गते सोमबार

आजको राशिफलः २०८१ फागुन १२ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । खाद्यान्न तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। लगनशीलताले उपलब्धिको हात लाग्नछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। अपेक्षित फाइदा तत्काल नभए पनि दिगो फाइदा हुने काम बन्नेछ ।  वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। हल्लाको पछि लाग्दा दुःख पाइनेछ । अनाश्यक यात्रा तथा खर्च बढ्नेछ । व्यापार वा वित्तीय क्षेत्रमा लगानी गर्नको लागि आजको दिन मध्यम रहेको छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। यद्यपि चुनौतीभित्र अवसर खोज्ने समय छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साझेदारी व्यापारबाट लाभ मिल्ला। बोलीको प्रभावले नाम तथा दाम दुवै कमाउन सक...