Advertisement
Advertisement

समाचार

अरनिको राजमार्गअन्तर्गतको आदर्श चोक कायम गर्ने विषयमा छलफल

अरनिको राजमार्गअन्तर्गतको आदर्श चोक कायम गर्ने विषयमा छलफल

जानकारी, समाचार
भक्तपुर :भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाअन्तर्गत अरनिको राजमार्गमा पर्ने आदर्श चोक कायम गर्ने विषयमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, आयोजनाका प्रमुख तथा प्राविधिकहरु र स्थानीय सरोकारवालाहरुबीच सोमबार छलफल भयो ।   छलफलको क्रममा आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन गर्न भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरी उक्त कार्य दललाई आजको मितिबाट १५ दिनभित्र आदर्श चोकलगायत निर्माणबारे सम्भाव्यता अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकाका प्रमुखसमक्ष पेश गर्ने निर्णय गर्यो । कार्यदलमा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, भक्तपुर नपाका योजना ...
नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने

नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने

Breaking News, जानकारी, भर्खरै, समाचार
“२५६८ औं बुद्धजयन्ती” को अवसरमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजना र नेपाल बौद्ध परिवार, एनआरएनए, नेपाली सम्पर्क समिति (एनसीसी), जनजाती महासघं, पाँच स, सोनसिक लगायतका विभिन्न क्षेत्रीय, जातीय, धार्मिक संघ-संस्थाहरूले सहआयोजनामा परेड र बृहत सांस्कृतिक कार्यक्रम मे १९ तारिख जोगेसामा मनाउने भएको छ । उक्त कार्यक्रम परेड (र्याली)मा नेपालको झण्डा, बुद्ध प्रतिमा, सगरमाथाको पोष्टर पम्पेल्ट, राष्ट्रिय पोषक, बाजागाजा, नृत्य गायन लगायतका विविध सांस्कृतिक प्रस्तुती, बुद्ध प्रवचन गरि मनाउने भएकोले कोरियावासी नेपाली समुदाय र कोरियाली बौद्ध धर्म अनुयायीहरूमा सहभागिताका लागि सउल नेपाल गुम्बाका संस्थापक तथा लामा प्रमुख कुन्साङ दोर्जे लामाले अनुरोध गरेका छन् ।  गत शनिवार जुम भर्च्युअलमा बसेको छलफलका क्रममा नेपाली राजदुतवास सउलका उपनियोग प्रमुख पुष्पराज भट्टाराईले विश्वमा नेपालीलाई सगरमाथ...
चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४२जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४२जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा “चितवन असहाय वालबालिका सहयोग अभियान” संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४२ जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक इन्द्र प्रसाद न्यउपने ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था “चितवन कोरिया पुनर्मिलन समाज”ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८१ बैशाख २० र २१ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ।  चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ वटै स्थानिय तहमा प्रतिनिधि मुलक रुपमा सहयोग अभियान संचालन गर्दै आयको छ।७ ओटै स्थानीयतहमा ...
कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १५ र १६ मा हुने

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १५ र १६ मा हुने

समाचार
  बोम्जन गुरुङ :कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (공주시 단천면 삼거리1길 8-1 공주유스호스텔) मा सो कार्यक्रमको आयोजना गरिएको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण गरिएको ...

बिसन्चो यात्रा

समाचार
बिसन्चो यात्राजब मानिसको जन्म सँगै सुरुहुन्छ संसारलाई नजिकबाट नियाल्ने अनि वातावरण सँग घुलमिल हुने पहिलो पाइला । जीवनको दुख अनि सुखको खुड्किला सँग पौँठेजोरी खेल्न अनि सुरुहुन्छ परेर सिक्ने, पढेर सिक्ने सिकाइका यात्राहरु कति कुरा एक्लोपनले सिकाउँछ, कतिकुरा घरपरिवार, आफ्न्त समाज र परिवेशले सिकाउँछ । हरेक सिकाइका हरफ, बाटो अनि अर्थहरू फरक हुने गर्दछ । यो समाज यति विज्ञ र उत्कृष्ट छ कि कसैको अनुहारको बनावट, आवरण र रंग हेरेर नै उसको अहिलेको अवस्था, परिवेश बताउन सक्छ । यो समाज जतिनै आधुनिकीकरण हुँदै गइरहेको छ तिनै समाजको वर्ग, स्तरको तुलना अनि विभिन्न धारणाहरू धेरै मात्रामा देखापर्नु थालिरहेको छ । जसको फलस्वरुप आफ्नो अवस्था बुझ्दाबुझ्दै पनि अरुको स्तरको दाँजोमा सकीनसकी पुग्नुपर्ने बाध्यता छ । सामान्य खान, लगाउन र खुसीको जीवन बिताउन र आफ्नै परिवार सँग बस्न पाउनु नै आनन्दको जीवन व्यथित गर्नु राम्र...
अप्रिल १३ तारिख बाट GNK GLOBAL को सबै सेवा कोरियाको छङ्जु शहरबाट 

अप्रिल १३ तारिख बाट GNK GLOBAL को सबै सेवा कोरियाको छङ्जु शहरबाट 

Breaking News, भर्खरै, समाचार
बिगत लामो समयदेखी SK/KT/Lg टेलिकमको सबै खालको मोबाईल तथा सिमकार्ड सेवा लगायत बिमा,क्रेडिट कार्ड्, बैङ्क लोनको सेवा दिदै आइरहेको GNK GLOBAL ले अब आफ्नो सबै सेवा सुविधा छङ्जु शहर बाट दिने भएको छ। छङ्जु शहरको छुङ्बुक युनिभर्सिटिको को मेन गेट अघिल्लो पट्टिको भवनमा आफ्नै अफिस स्थापना गरी यहि अप्रिल १३ तारिख शनिबार देखि औपचारिक रुपमा सेवा सुविधा दिने भएको छ । GNK GLOBALको प्रोपाइटर ज्ञानु तामाङ्गको अनुसार कोरियामा आइसकेपछी घर-परिवार सँग सम्पर्कमा रहनको लागि नभै नहुने मोबाईल फोन तथा सिमकार्ड अनि कम्पनिमा काम गर्दा आइपर्ने दुर्घटना तथा कुनै पनि रोग उपचार गर्दा लाग्ने उपचार खर्च बेहोर्ने बिमालाई पहिलो प्राथामिकतामा राख्ने र बिश्व भरी उधारोमै चलाउन मिल्ने क्रेडिट कार्ड तथा बैङ्किङ लोन लगायतको सेवा हरुलाई पनी साथै लाने बताए ।  बिमा त झन हामी जस्तो कम्पनिमा काम गर्नेलाई अपरिहार्य जस्तै हो । ...
अप्रिल १३ तारिख बाट GNK GLOBAL को सबै सेवा कोरियाको छङ्जु शहरबाट 

अप्रिल १३ तारिख बाट GNK GLOBAL को सबै सेवा कोरियाको छङ्जु शहरबाट 

Breaking news 1, Breaking news 2, समाचार
बिगत लामो समयदेखी SK/KT/Lg टेलिकमको सबै खालको मोबाईल तथा सिमकार्ड सेवा लगायत बिमा,क्रेडिट कार्ड्, बैङ्क लोनको सेवा दिदै आइरहेको GNK GLOBAL ले अब आफ्नो सबै सेवा सुविधा छङ्जु शहर बाट दिने भएको छ। छङ्जु शहरको छुङ्बुक युनिभर्सिटिको को मेन गेट अघिल्लो पट्टिको भवनमा आफ्नै अफिस स्थापना गरी यहि अप्रिल १३ तारिख शनिबार देखि औपचारिक रुपमा सेवा सुविधा दिने भएको छ । GNK GLOBALको प्रोपाइटर ज्ञानु तामाङ्गको अनुसार कोरियामा आइसकेपछी घर-परिवार सँग सम्पर्कमा रहनको लागि नभै नहुने मोबाईल फोन तथा सिमकार्ड अनि कम्पनिमा काम गर्दा आइपर्ने दुर्घटना तथा कुनै पनि रोग उपचार गर्दा लाग्ने उपचार खर्च बेहोर्ने बिमालाई पहिलो प्राथामिकतामा राख्ने र बिश्व भरी उधारोमै चलाउन मिल्ने क्रेडिट कार्ड तथा बैङ्किङ लोन लगायतको सेवा हरुलाई पनी साथै लाने बताए ।  बिमा त झन हामी जस्तो कम्पनिमा काम गर्नेलाई अपरिहार्य जस्तै हो । ...
जिन्छनको मेगाबक्समा अप्रिल १४ मा “डिग्री माइला” प्रदर्शन हुदै शो  

जिन्छनको मेगाबक्समा अप्रिल १४ मा “डिग्री माइला” प्रदर्शन हुदै शो  

Breaking News, Breaking news 1, Breaking news 2, समाचार
 विशाल आवाज:यहि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको जिन्छन्को बस टर्मिनल नजिकको कोरियाकै एक सुविधा सम्पन्न हल मेगाबक्समा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ । नेपाली नयाँ बर्ष २०८१ को पावन अवसर पारेर कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको सहकार्यमा दिउसो १२ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै सुविधा सम्पन्न मेगाबक्समै प्रदर्शन गरेतापनि साधारण हल हरु सरह टिकट शुल्क २५ हजार कोरियन वन कायम गरिएको तेज गुरुङले बताएको छ। छ।कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्...
गिम्हेमा खुल्यो GKS KOREA को सुविधा सम्पन्न पहिलो पुरुष सेल्टर‌ यस्तो छन् सुविधा हरु

गिम्हेमा खुल्यो GKS KOREA को सुविधा सम्पन्न पहिलो पुरुष सेल्टर‌ यस्तो छन् सुविधा हरु

Breaking News, Breaking news 1, Breaking news 2, समाचार
विशाल आवाज:कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने उद्देश्य‌‌ अनुरुप सुबिधा सम्पन पहिलो पहिलो पुरुष सेल्टर गिम्हेमा औपचारिक रुपमा संचालनमा‌ ल्याएको छ। भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल विभिन्न सामाजिक क्षेत्रमा आवद्द GKS ले यो पटक पुरुष सेल्टर संचालनमा ल्याएको हो। विषेशगरि काम छोडि बस्नुभएका नेपाली दाजुभाईले यो सेल्टर आफ्नोपनका साथ प्रयोग गर्न सक्नुहुने र अनिवार्य छुट्टै एउटा रुममा एक जना बस्नुपर्ने साथिहरुलाई पनि छुट्टै रुमको व्यवस्था भएको GKS KOREA का प्रबन्धक निर्देशक प्रशान्त राज बानियांले जानकारि दिनुभयो। ...
बेलवारी फुटबल क्लव दोश्रो याङ्सान फुटसल प्रतियोगिता चुम्न सफल

बेलवारी फुटबल क्लव दोश्रो याङ्सान फुटसल प्रतियोगिता चुम्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता" भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा   मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा सम्पन्न “2ND YANGSAN FUTSAL TOURNAMENT 2024” बेलबारी फुटबल क्लबले सुवन एनफसि लाइ ट्राइ बेकरमा पराजित गर्दै चुम्न सफल भएको छ। प्रतियोगितामा विजेता टिम बेलबारी एफसि र उपविजेता टिम सुवन एनफसि लाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिएको थियो । यसैगरी अन्य विधातर्फ बेलबारी एफसि का खेलाडीद्दय सबिन बिडारि उत्कृष्ट खेलाडी तथा सोनम चाम्लिङ उत्कृष्ट गोलकिपर र  सुवन एनफसि का खेलाडी सुवास जेआर र ग्रिन नेपाल एफसिका खेलाडी प्रयुस आलेले ८/८ गोल गरि  प्रतियोगिता भरिकै धेरै गोल गरि हाइ गोल स्कोरर घोषणा भइ लाइ  जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफ...