Advertisement
Advertisement

अरनिको राजमार्गअन्तर्गतको आदर्श चोक कायम गर्ने विषयमा छलफल

Advertisement
Advertisement

भक्तपुर :भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाअन्तर्गत अरनिको राजमार्गमा पर्ने आदर्श चोक कायम गर्ने विषयमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, आयोजनाका प्रमुख तथा प्राविधिकहरु र स्थानीय सरोकारवालाहरुबीच सोमबार छलफल भयो । 

 छलफलको क्रममा आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन गर्न भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरी उक्त कार्य दललाई आजको मितिबाट १५ दिनभित्र आदर्श चोकलगायत निर्माणबारे सम्भाव्यता अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकाका प्रमुखसमक्ष पेश गर्ने निर्णय गर्यो ।

कार्यदलमा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, भक्तपुर नपाका योजना प्रमुख दिलभक्त जयना, आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद लामिछाने, इन्जिनियर विवेक पाण्डे, स्थानीय सरोकारवाला कुमार चवाल, मणिरत्न बज्राचार्य र भक्तपुर नपाका इन्जिनियर सुशील बासी रहेका छन् । 

 सडक निर्माण गर्ने क्रममा स्थानीय जनतालाई आवतजावतमा बाधा पुग्न सक्ने सम्भावनालाई ध्यान दिएर स्थानीय जनताले आदर्शमा चौबाटो कायम गर्ने माग गर्दै आएका थिए । दैनिक हजारौं विद्यार्थीहरु, स्थानीय जनता आवतजावत हुने उक्त सडकमा अग्ला अग्ला पर्खाल बनाइ दिँदा जनतालाई निकै दुःख हुने भएकोले उचित विकल्प दिनुपर्ने माग गर्दै काममा अवरोध गर्दै आएका थिए ।

 केही दिन अघि स्थानीय जनता एक प्रतिनिधिमण्डलले नगर प्रमुख प्रजापतिलाई भेटेर समस्या समाधान गर्न ध्यानाकर्षण गरेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×