Advertisement
Advertisement

नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने

Advertisement
Advertisement

“२५६८ औं बुद्धजयन्ती” को अवसरमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजना र नेपाल बौद्ध परिवार, एनआरएनए, नेपाली सम्पर्क समिति (एनसीसी), जनजाती महासघं, पाँच स, सोनसिक लगायतका विभिन्न क्षेत्रीय, जातीय, धार्मिक संघ-संस्थाहरूले सहआयोजनामा परेड र बृहत सांस्कृतिक कार्यक्रम मे १९ तारिख जोगेसामा मनाउने भएको छ ।

उक्त कार्यक्रम परेड (र्याली)मा नेपालको झण्डा, बुद्ध प्रतिमा, सगरमाथाको पोष्टर पम्पेल्ट, राष्ट्रिय पोषक, बाजागाजा, नृत्य गायन लगायतका विविध सांस्कृतिक प्रस्तुती, बुद्ध प्रवचन गरि मनाउने भएकोले कोरियावासी नेपाली समुदाय र कोरियाली बौद्ध धर्म अनुयायीहरूमा सहभागिताका लागि सउल नेपाल गुम्बाका संस्थापक तथा लामा प्रमुख कुन्साङ दोर्जे लामाले अनुरोध गरेका छन् । 

गत शनिवार जुम भर्च्युअलमा बसेको छलफलका क्रममा नेपाली राजदुतवास सउलका उपनियोग प्रमुख पुष्पराज भट्टाराईले विश्वमा नेपालीलाई सगरमाथा र शान्तिका अग्रदुत भगवान बुद्धको जन्मभूमि नेपाल भनेर चिनिने बताए । उहाँले हामीले प्रवासमा हाम्रो कला र संस्कृती साटासाट गरेर देशको पर्यटन क्षेत्रमा सघाउन यस्ता कार्यक्रमहरूको अहम भूमिका खेल्ने हुदाँ कार्यक्रम सफल बनाउन सबैले हातोमालो गर्नुपर्ने समेत बताए ।

विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्म कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । विश्व शान्तिका अग्रदूत भगवान बुद्ध र सर्वोच्च शिखर सगरमाथा विश्वसामु हामी नेपालीको चिनारी (पहिचान) हो । उक्त महान तिथिलाई नेपाली समुदाय तथा बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्ध जयन्तीका रूपमा मनाउन जरूरी छ ।

किम्हे बुसानमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजनामा त्यहाँ क्रियाशील जनजाती महासघं लगायतका विभिन्न सघं-संस्थाहरूको व्यवस्थपनमा मे २६ तारिख विविध कार्यक्रमहरू गरि मनाउने नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाका अध्यक्ष सोम योन्जन तामाङले बताए ।

त्यस्तैगरी युनेस्कोको धार्मिक तथा सांस्कृतिक सम्पदामा सूचीकृत दक्षिण कोरियाको लोटस् लान्ट्रन फेस्टिवल (Lotus Lantern Festival) कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरूको सहभागितामा २५६८ औं बुद्धजयन्ती विशेष विश्व शान्ति र्याली २०२४ मे ११ मा हुदैछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×