Advertisement
Advertisement

अप्रिल १३ तारिख बाट GNK GLOBAL को सबै सेवा कोरियाको छङ्जु शहरबाट 

Advertisement
Advertisement

बिगत लामो समयदेखी SK/KT/Lg टेलिकमको सबै खालको मोबाईल तथा सिमकार्ड सेवा लगायत बिमा,क्रेडिट कार्ड्, बैङ्क लोनको सेवा दिदै आइरहेको GNK GLOBAL ले अब आफ्नो सबै सेवा सुविधा छङ्जु शहर बाट दिने भएको छ।

छङ्जु शहरको छुङ्बुक युनिभर्सिटिको को मेन गेट अघिल्लो पट्टिको भवनमा आफ्नै अफिस स्थापना गरी यहि अप्रिल १३ तारिख शनिबार देखि औपचारिक रुपमा सेवा सुविधा दिने भएको छ । GNK GLOBALको प्रोपाइटर ज्ञानु तामाङ्गको अनुसार कोरियामा आइसकेपछी घर-परिवार सँग सम्पर्कमा रहनको लागि नभै नहुने मोबाईल फोन तथा सिमकार्ड अनि कम्पनिमा काम गर्दा आइपर्ने दुर्घटना तथा कुनै पनि रोग उपचार गर्दा लाग्ने उपचार खर्च बेहोर्ने बिमालाई पहिलो प्राथामिकतामा राख्ने र बिश्व भरी उधारोमै चलाउन मिल्ने क्रेडिट कार्ड तथा बैङ्किङ लोन लगायतको सेवा हरुलाई पनी साथै लाने बताए । 

बिमा त झन हामी जस्तो कम्पनिमा काम गर्नेलाई अपरिहार्य जस्तै हो । बिमा स्वास्थ्य हुँदै गर्ने हो र स्वास्थ्य हुँदै गरेको बिमाले भोलिका दिनमा आफ्नो स्वास्थ्यमा भैपरी आउने उपचार खर्चहरु बेहोर्ने गर्दछ ।हामी बाट धेरै साथिहरुले व्यक्तिगत रुपमा स्वास्थ्य तथा दुर्घटना बिमा,सवारी साधन तथा सवारी चालकको बिमा, आफ्नो नानि-बाबुको बिमा गरिसक्नु भएको छ भने धेरै साथिहरुले उपचार खर्च लिसकेको अवस्था नै छ । त्यसैले आफु स्वास्थ्य हुँदा नै दैनिक छन वोनको मात्रै बिमा गर्ने हो भने पनि भोलिका दिनमा साचै अस्पातलको उपचार खर्च तिर्न बिमा बाट ठुलो आर्थिक मद्दत पुग्दछ । बिशेष गरी छङ्जु,जिन्छन्,छनान्,थेजन शहर बाट लगभग ग 30/40 मिनेटमै अफिस भ्रमण गर्न सकिनुका साथै कोरियाभरी सबैले सेवा लिन सक्नेछ ।  

GNK GLOBAL बाट उपल्ब्ध सेवाहरु लिन प्रत्यक्ष अफिस भ्रमण गरेर वा फोन बाट पनि सेवाहरु लिन सकिने छ ।  अफिस भ्रमणको लागि:- 충북 청주시 흥덕구 복대동 1660 ,पहिलो तल्ला(충북 대학교 मेन गेट नजिकै)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×