Advertisement
Advertisement

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४२जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा “चितवन असहाय वालबालिका सहयोग अभियान” संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४२ जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक इन्द्र प्रसाद न्यउपने ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था “चितवन कोरिया पुनर्मिलन समाज”ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८१ बैशाख २० र २१ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ। 

चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ वटै स्थानिय तहमा प्रतिनिधि मुलक रुपमा सहयोग अभियान संचालन गर्दै आयको छ।७ ओटै स्थानीयतहमा २१ बटा जति बिद्यालय छनोटगरी प्रत्येक विद्यालयमा २ जना अती बिपन्न बालबालिका छनोट गरि सहयोग पुराउदै आएको उक्त कार्यक्रमहाल चितवन को ६ वता सस्थानियतह मा संचालन गरियको छ भने यसलाई बजेट को व्यवस्थापन सगै चितवन का सबै स्थानिय तहमा पुराउने र विद्यार्थी संख्यापनी थपिदै लैजाने योजना रहेको कुरा चितवन कोरिया पुनर्मिलन समाजका का अध्यक्ष डम्बर राना ले जानकारी दिनु भयो। चितवन सम्पर्क समिति दक्षिणी कोरियाले चितवन कोरिया पुनर्मिलन समाजको व्यवस्थापनमा संचालित उक्त सहयोग अभियानमा एक पटक छनोट भएका बिद्यार्थी ले SEE दिने बेला सम्म नियमित रुपमै सहयोग प्राप्त गर्ने हुदा यो कार्यक्रम असहाय बालबालिकाको शैक्षिक बिकासमा कोषेढुङ्गा बन्नेकुरा बिधालय का प्रधानाध्यापक हरुले बताउनु भयको छ।

    चितवन कोरिया पुनर्मिलन समाज का सदस्य , चितवन असहाय बालबालिका सहयोग अभियानको संयोजन टिम चितवन सम्पर्क समिति दक्षिण कोरियाका पुर्व अध्यक्षहरु विद्यालयको व्यवस्थापन समिती शिक्षक तथा अभिबावक हरुको रोहवरमा वितरण गरिएको सहयोगमा नगद रु ५ हजार को साथमा शैक्षिक सामग्री प्रदान गरिएको छ। उक्त कार्यक्रममा कलम को सौजन्य चितवन  सम्पर्क समितीका पुर्व अध्यक्ष विजय अर्याल ज्युले गर्नु भयको छ। साथै उक्त छात्रवृत्ति प्रदान बितरण कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने चितवन कोरिया पुनर्मिलन समाज को कार्यसमिती, लेखा समिती, सल्लाहकार , आजीवन सदस्य, बालबालिका सहयोग अभियान उप समिती , अतिथीहरु चितवन समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष दीपक गौतम, प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष मुक्ती प्र अधिकारी, चितवन संम्पर्क समिती दक्षिण कोरियाका संरक्षक जगन्नाथ ओली, तथा अध्यक्ष राज कुमार स्याङतान, विद्यालय ब्यवस्थापन समिती, शिक्षक, विद्यार्थी हरुमा पुनर्मिलन समाजका अध्यक्ष डम्बर राना ले धन्यबाद व्यक्त गर्नुभएको छ।

चितवन सम्पर्क समिती दक्षिण कोरियाले संचालन तथा चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको ” चितवन असहाय बालबालिका सहयोग अभियान”- २०८१/८२

छात्रवृत्ति बितरण कार्यक्रम 

१, मातृ सहयोग आधारभुत बिधालय ( राप्ती- ७ सिरकोट)

    – अनुजा भुषाल – कक्षा- ४

    – मुस्कान सेडाइ – कक्षा -५

२, राष्ट्रिय आधारभुत बिधालय ( राप्ती-७ सिरकोट)

     – आरध्या बि.क. – कक्षा – १

    – आदित्य प्रजा – कक्षा – १

३, कंकालि माध्यमिक बिधालय ( खेरहनी – )

    – दिपिका चाैधरी – कक्षा – ९

    – अनिल चाैधरी – कक्षा – १०

४, द्वारिकादाश माध्यमिक बिधालय ( र.न.पा – ३ ) 

     – सपना राना मगर – कक्षा – ५

     – मेधराज गुरुङ – कक्षा – ३

५, मोहना माध्यमिक बिद्यालय ( र. न.पा. – )

    – बिराज पराजुली -कक्षा – ८

    – अकिता महतो – कक्षा – ९

६, जमुनापुर माध्यमिक बिद्यालय (कालिका- ६)

    – सिम्रन लोप्चन – कक्षा – ५

    – आसिका स्याङतान – कक्षा – ४

७, राष्ट्रिय आधारभुत बिद्यालय ( कालिका -१ गडुवा)

     – जेसिका बोटे – कक्षा – २

     – एलिसा स्याङतान – कक्षा – ३

८, राष्ट्रिय माध्यमिक बिद्यालय ( भरतपुर -७ कृष्णपुर)

    – 

    – 

९, माध्यमिक बिधालय लंकु ( भरतपुर- ४)

    –

    –

१०, प्रमवस्ती माध्यमिक बिधालय ( भरतपुर- ७)

     – 

     – 

 ११, युवा माध्यमिक बिधालय ( भरतपुर- २५- ज्योतिनगर)

       – 

       – 

१२, सहिद स्मृति माध्यमिक बिद्यालय ( भरतपुर- ६ पारसनगर)

      – संगम ढुंगाना – कक्षा – ५

       – सबिना पाैडेल – कक्षा – ८

१३, नमुना नारायणी माध्यमिक बिधालय ( भरतपुर- १०)

     – प्रिया क्षेत्रि – कक्षा – ९

     – परसुन क्षेत्री – कक्षा – ६

१४, सिद्धेस्वर आधारभुत बिधालय ( भरतपुर- ६ गितानगर)

    – आयुस घिमीरे – कक्षा – ४

   – नित्य गुरुङ – कक्षा – 

१५, राष्ट्रिय आधारभुत बिधालय ( भरतपुर-१३ उज्वलनगर)

     – रोसनी परियार – कक्षा – 3

     – रेशम कटुवाल – कक्षा – 

१६, माडी माध्यमिक बिधालय ( माडी-३ बसन्तपुर)

       – नेहा महतो – कक्षा – ९

       – विष्णु महतो – कक्षा – ६

१७, कृष्णनगर माध्यमिक बिधालय ( माडी- ९ कृष्णनगर)

      – मनिसा परियार – कक्षा – ८

१८, राष्ट्रिय आधारभुत बिधालय ( माडी – ५ ब्रहमपुरी)

      – सुरज परियार – कक्षा – ८

      – सुलभ पाैडेल – कक्षा – १

१९, खैरहनी माध्यमिक बिधालय ( माडी- ४ खैरहनी)

      – सिसम चालिसे – कक्षा – ८

      – मतियस महतो – कक्षा-    

२०, दिवाकर स्मृति बिधालय – ( माडी – ५ )

      – कुशल बि.क – कक्षा – १

     – ऋतिका महतो

२१, इन्द्रपुरी मा. वी

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×