Advertisement
Advertisement

गिम्हेमा खुल्यो GKS KOREA को सुविधा सम्पन्न पहिलो पुरुष सेल्टर‌ यस्तो छन् सुविधा हरु

Advertisement
Advertisement

विशाल आवाज:कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने उद्देश्य‌‌ अनुरुप सुबिधा सम्पन पहिलो पहिलो पुरुष सेल्टर गिम्हेमा औपचारिक रुपमा संचालनमा‌ ल्याएको छ।

भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल विभिन्न सामाजिक क्षेत्रमा आवद्द GKS ले यो पटक पुरुष सेल्टर संचालनमा ल्याएको हो।

विषेशगरि काम छोडि बस्नुभएका नेपाली दाजुभाईले यो सेल्टर आफ्नोपनका साथ प्रयोग गर्न सक्नुहुने र अनिवार्य छुट्टै एउटा रुममा एक जना बस्नुपर्ने साथिहरुलाई पनि छुट्टै रुमको व्यवस्था भएको GKS KOREA का प्रबन्धक निर्देशक प्रशान्त राज बानियांले जानकारि दिनुभयो।

GKS KOREA ले सेल्टर मात्र नभई विस्तारित सबै क्षेत्रमा आफ्नो कार्यलय राख्ने समेत भएको छ। बुसान आसपास रहेको बिध्यार्थिहरू लाई पार्ट टाईममा काममा नियमित सहयोग गर्दै आएको यस कम्पनिले विस्तारित हुने सबै शाखाहरूमा यो सेवा पनि हुने जानकारि दिएको छ।

 

औपचारिक रूपमा सञ्चालनमा आएको सेल्टर बाट E9 भिषामा कार्यरत रहि काम छोड्न लाग्नुभएको र काम छोडेर बस्नु भएका नेपालि दाजुभाई काम खोज्ने बिभिन्न क्षेत्र हेरिरहन पर्ने र ठांउ परिवर्तन संगै नयां सेल्टर प्रवेश गर्दा थप नयां शुल्क तिर्न पर्ने हुंदा काम छोडेर बसेकाहरुलाई भार पर्ने कुरालाई मध्यनजर गर्दै कोरियाको बिभिन्न ५ क्षेत्रमा कम्तिमा ५ सेल्टर खोल्न लागिएको र एउटा सेल्टर बाट यस सॅस्थाकै अर्को सेल्टर सर्दा थप नयां शुल्क तिर्न नपर्ने कुरा पनि GKS KOREA का इश्वर कठायतले जानकारि दिनुभयो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×