Advertisement
Advertisement

जिन्छनको मेगाबक्समा अप्रिल १४ मा “डिग्री माइला” प्रदर्शन हुदै शो  

Advertisement
Advertisement

 विशाल आवाज:यहि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको जिन्छन्को बस टर्मिनल नजिकको कोरियाकै एक सुविधा सम्पन्न हल मेगाबक्समा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ ।

नेपाली नयाँ बर्ष २०८१ को पावन अवसर पारेर कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको सहकार्यमा दिउसो १२ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै सुविधा सम्पन्न मेगाबक्समै प्रदर्शन गरेतापनि साधारण हल हरु सरह टिकट शुल्क २५ हजार कोरियन वन कायम गरिएको तेज गुरुङले बताएको छ।

छ।कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा ‘डिग्री माइला’ चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको ‘डिग्री माइला’ चरित्रले दर्शकको ध्यान खिच्न सफल छ । फिल्ममा आँचल शर्मा दयाहाङको जोडीको रूपमा देखिनेछिन् । फिल्ममा दुवैको अन्तरजातीय प्रेम देख्न सकिन्छ ।दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो सिनेमा रहेको छ । “किन चाउरिस मरिच आफ्नै रागले” भन्ने चर्चितनेपाली उखानलाईसिनेमाले आफ्नो ट्यागलाइनबनाएको छ । 

दयाहाङ र आँचलको अलवा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको अभिनय रहेको फिल्ममा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा बोल्छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ हुन् । क्रिश लामा कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन रहेको छ । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×