सउल/दक्षिण कोरिया: नेपाली चलचित्र इतिहासको पछिल्लो समयमा एकमात्र ५१ दिन मनाउन सफल चलचित्र "महापुरुष" सलनालको अवसर पारेर दक्षिण कोरियाको राजधानी सउलमा यहि मिति 2023 जनवरी 22 तारिखको दिनमा दिउँसो 1 बजेदेखी प्रदर्शन हुने भएको छ ।
नेपाली चलचित्रलाई प्रवर्द्धन तथा नेपाली कला संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्यले दक्षिण कोरियामा रहेर सामाजिक कार्यमा संलग्न ब्यक्तिहरुको संगठन हेल्लो कोरिया ग्रुपले चलचित्रलाई प्रदर्शन गर्न लागेको हो ।
सफल निर्देशक प्रदीप भट्टराई द्वारा निर्देशित चलचित्र "महापुरुष" नेपाली दर्शकले असाध्यै रुचाएको चलचित्र हो । जुन चलचित्र नेपालमा 51 दिन मनाउन सफल भएको छ। चलचित्रमा वुवाको मार्मिक कथा महापुरुष मार्फत जसले समाजको ऐनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ जहाँ आमालाई पुज्न र वुवालाई बुज्न सिकाएको छ । महापुरुष:हाँसो,रोदन,प्रेम र विद्रोहको एक उत्...
१७ पुष २०७९, आईतवार ०९:०८१७ पुष २०७९, आईतवार ०९:०८१७ पुष २०७९, आईतवार ०९:०८ by विशाल श्रेष्ठNo Comments
कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने "चितवन सांगीतिक धमाका भाग-४" कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा चितवन सम्पर्क समितीको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा NRNA दक्षिण कोरिया अध्यक्ष दिपक पुन, विशेष अतिथिको रुपमा वाग्मती प्रदेश एकता समाजका अध्यक्ष रवि प्रताप घिसिङ तथा अतिथि हरुमा प्रवासी एकताको मन्चको अध्यक्ष सन्जिब भण्डारी, राप्ती समाजको अध्यक्ष ओमलाल ओलि लगायत विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु पत्रकार हरु को उपस्थिति रहेको थियो।...
१५ पुष २०७९, शुक्रबार १५:३४१५ पुष २०७९, शुक्रबार १५:३४१५ पुष २०७९, शुक्रबार १५:३४ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको १०औ अधिवेशन तथा भेटघाट कार्यक्रम जनवरी २३ तारिख हुने भएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका बाग्लुङ बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै दक्षिण कोरियाको भलिबलमा एकछत्र राज गर्न सफल हुदै आएको छ।
SHILA RESTAURANT(जोङ्गाक स्ट...
१५ पुष २०७९, शुक्रबार ०३:१६१५ पुष २०७९, शुक्रबार ०३:१६१५ पुष २०७९, शुक्रबार ०३:१६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: "चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना समृद्ध चितवन हाम्रो परिकल्पना " नारा लिएर सन् २००१ मा स्थापित कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले वाग्मती प्रदेश एकता समाजको सहयोगमा जनवरी १ तारिखको दिन "चितवन सांगीतिक धमाका ४" म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ ।
कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने "चितवन सांगीतिक धमाका ४" कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा हुन गइरहेको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनको लागि लागि विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा ...
१३ पुष २०७९, बुधबार १३:५११३ पुष २०७९, बुधबार १३:५११३ पुष २०७९, बुधबार १३:५१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: “आपतकालीन सहयोग कोष स्थापनार्थ" इलामेली समाज दक्षिण कोरियाको खेलकुद विभाग GREN CITY FC ले आयोजना गर्न लागेको नयाँवर्ष सास्कृतीक साझ एवं डान्सपार्टी को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ ।
अंग्रेजी नयाँ वर्ष २०२३ को अवशर पारेर डिसेम्बर ३१ तारिख बेलुकि ७ बजेदेखि ननस्टप डिजे म्युजिकको साथमा विहान ५ बजे सम्म 경기도 수원시 팔달구 갓매산로 91(매산로 1 가) सुवन यक १३ नं गेट वाट नजिक मा हुन गइरहेको यस कार्यक्रममा प्रवेश गर्न २०००० वन तोकिएको इलामेली समाज दक्षिण कोरियाका अध्यक्ष टीका थेगीमले Bishalaawaj.com लाइ जनाएका छन ।
प्रचार प्रसारको केहि तस्बिरहरु:
कोरियामा बढिरहेको चिसो मौषममा ज्यान नै तताउने गरि आयोजना गर्न लागिएको उक्त डान्सपार्टीमा स्थानीय कलाकार तथा डिजेको समेत विषेश प्रस्तुती रहने छ ।कोरियामा कार्यरत सम्पुर्ण नेपाली बासी पश्चिम् पुर्बका दाजुभाई तथा दिदी बहि...
१२ पुष २०७९, मंगलवार १०:४२१२ पुष २०७९, मंगलवार १०:४२१२ पुष २०७९, मंगलवार १०:४२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: “प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता” मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गण्डकी प्रदेश समाज दक्षिण कोरिया लाई औपचारिक प्रदान गर्ने उद्देश्यका साथ यहि डिसेम्बर २५ तारिख आइतबारका दिन वृहत भेला र प्रथम अधिवेशन वाट प्रविन गिरि लाइ अध्यक्ष चयन गरिएको छ ।
प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउन प्रदेश भित्रका जिल्लाहरुलाई सामुहिक रुपमा ऐक्यबद्ध गरी ” गण्डकी प्रदेश समाज दक्षिण कोरिया ” नामक सामुहिक सँस्थाको आवश्यकता महसुस गरी विभिन्न छलफल मार्फत तदर्थ समिति गठन गरि , सँस्थालाई औ...
१२ पुष २०७९, मंगलवार ०९:०८१२ पुष २०७९, मंगलवार ०९:०८१२ पुष २०७९, मंगलवार ०९:०८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: “अनेकतामा एकता हामी किरातीको पहिचान ,सामाजिक सेवामा हाम्रो अर्को नयाँ अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा दक्षिण कोरिया बुसान शाखा ले आयोजना गर्न लागेको राइ इज किङ नामले चिरपरिचित राजेश पायल राईको साथमा हुने “यलम्बर सांगीतिक सौगात भाग – २” को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ ।
कोरियन नयाँ वर्ष सलनालको अवशर पारेर सलनालको दोश्रो दिन जनवरी २२ तारिख का दिन 인제 대학교 (경남 김해시 인제로 197 장영실관, (E동) 1층 대강당 मा हुन गइरहेको यस कार्यक्रम मा नेपालका ख्याति प्राप्त कलाकार हरुमा नेपाल कै सर्वाधिक लोकप्रिय गायक राई इज किङ राजेश पायल राई , चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) चर्चित गायिका मिलन नेवार , चर्चित लोक गायिका ज्योति मगर आउने भएका छन् । यस कार्यक्रमबाट सङ्कलित रकमले कोरियामा रहेका कुनै पनि नेपालीहरुलाई आपत विपत पर्दा बस्नको लागि आवश्यक पर्ने आ...
११ पुष २०७९, सोमबार १३:५६११ पुष २०७९, सोमबार १३:५६११ पुष २०७९, सोमबार १३:५६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ,दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको तेश्रो अधिवेशन जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हेमा गर्ने भएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाएको ग्रुपले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्नु को साथै भर्चुअल स्वास्थ्य परामर्श कार्यक्रम हरु पनि गर्दै आएको छ।
ग्रुपले गरेको केहि कार्यहरुको तस्बिर:
तेश्रो अधिवेशन ...
११ पुष २०७९, सोमबार १३:११११ पुष २०७९, सोमबार १३:११११ पुष २०७९, सोमबार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: BLUE LION FC SOUTH KOREA ले कोरिया स्थित 서울 सहरको को Subway line 4 성신여대입구 exit 1(뜻밖의 극장) मा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन मिति JANUARY 21 तारिख मा प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र (SOUL OF THE COMMANDO) Seoul show को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
'हरेक देशको लागि कमान्डो हो भन्ने सन्देश दिएर बनाइएको चलचित्र SOUL OF THE COMMANDO "सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि कार्यक्रम संयोजक बालु हाङ राइले हार्दिक अनुरोध गरेको छ।
दिउसो २:०० बजे सुरु हुने सो को हल 서울특별시 성북구 동소문로 20 이길 27 (뜻밖의 극장) रहेको ...
११ पुष २०७९, सोमबार ११:५५११ पुष २०७९, सोमबार ११:५५११ पुष २०७९, सोमबार ११:५५ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
कार्यक्रमको प्रचार प्रसार मा साथ दिनु हुने सम्पुर्ण लगायत विशेष गरि गण्डकी प्रदेश समाज,दक्षिण कोरिया लाई समय व्यस्तता बावुजुत पनि आयोजक लाई केहि समय दिनु भएकोमा NRNA दक्षिण कोरियाको वर्तमान अध्यक्ष दिपक पुन , सुदुरपस्चिम समाज दक्षिण कोरिया अध्यक्ष -सन्तोश सुबर्णकार लगायत सबै जनालाई आयोजकको तर्फबाट फिटनेस नेपालका संयोजक अन्जन थापामगरले धेरै धेरै धन्यबाद दिदै सबै जनाको साथ र मायाको अझै धेरै अपेक्षा राखेको बताउनुभयो।
नेपहपका चर्चित ऱ्यापर आशिश राना AKA लाउरे,सुजन क्षेत्री(VYOMA)र स...